फोनमार्फत धम्क्याएर ७५ लाख माग गर्ने युवक पक्राउ | Khabarhub Khabarhub

फोनमार्फत धम्क्याएर ७५ लाख माग गर्ने युवक पक्राउ


१९ श्रावण २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली तथा भारतीय मोबाइल सेवा प्रदायक कम्पनीका नम्बर प्रयोग गरेर विभिन्न विभिन्न व्यक्तिलाई धम्क्याएर पैसा माग गर्ने व्यक्ति पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा ललितपुर महानगरपालिका–२४ घर भएका ३० वर्षीय उदय गिरी छन् ।

उदयले नेपाली तथा भारतीय मोबाइल नम्बर प्रयोग गरी नेपाली विभिन्न व्यक्तिलाई धम्क्याएर ७५ लाख रुपैयाँ माग गरेका थिए ।

पीडितहरुको उजुरीका आधारमा महानगरीय अपराध महाशाखाको टोलीले ललितपुरको धापाखेलबाट पक्राउ गरेको हो ।

पक्राउ परेका गिरी यसअघि हातहतियार तथा खरखजाना मुद्दामा ३ वर्ष जेल कटाएर रिहा भइसकेका व्यक्ति हुन् ।

प्रकाशित मिति : १९ श्रावण २०७६, आइतबार  १२ : १८ बजे

उज्बेकिस्तानसँग पहिलो हाफमा नेपाल ३–१ पछाडि

काठमाडौं – एएफसी महिला एसियन कप २०२६ छनोटअन्तर्गत समूह ‘एफ’को

उज्बेकिस्तानले थप्यो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

नेपालविरुद्ध उज्बेकिस्तानलाई २–० को अग्रता

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

मुङखेती गर्ने दुई सय २४ जनालाई अनुदान

कञ्चनपुर – शुक्लाफाँटा नगरपालिकाले मुङखेती गर्ने दुई सय २४ जना