फोनमार्फत धम्क्याएर ७५ लाख माग गर्ने युवक पक्राउ « Khabarhub

फोनमार्फत धम्क्याएर ७५ लाख माग गर्ने युवक पक्राउ


१९ श्रावण २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली तथा भारतीय मोबाइल सेवा प्रदायक कम्पनीका नम्बर प्रयोग गरेर विभिन्न विभिन्न व्यक्तिलाई धम्क्याएर पैसा माग गर्ने व्यक्ति पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा ललितपुर महानगरपालिका–२४ घर भएका ३० वर्षीय उदय गिरी छन् ।

उदयले नेपाली तथा भारतीय मोबाइल नम्बर प्रयोग गरी नेपाली विभिन्न व्यक्तिलाई धम्क्याएर ७५ लाख रुपैयाँ माग गरेका थिए ।

पीडितहरुको उजुरीका आधारमा महानगरीय अपराध महाशाखाको टोलीले ललितपुरको धापाखेलबाट पक्राउ गरेको हो ।

पक्राउ परेका गिरी यसअघि हातहतियार तथा खरखजाना मुद्दामा ३ वर्ष जेल कटाएर रिहा भइसकेका व्यक्ति हुन् ।

प्रकाशित मिति : १९ श्रावण २०७६, आइतबार  १२ : १८ बजे

कांग्रेस महाधिवेशन : एक वरिष्ठ नेता, एक उपसभापति र दुई सहमहामन्त्री थपिँदै

काठमाडौँ– नेपाली कांग्रेसले पहिलोपटक पार्टी विधानमा वरिष्ठ नेताको प्रावधान ल्याउने

जनजागरण साकोस मिर्गेको कुल पुँजी २५ करोड नजिक

दोलखा– जिल्लाको वैतेश्वर गाउँपालिका–३ मिर्गेस्थित जनजागरण बचत तथा ऋण सहकारी

दुई घण्टाअघि नै खुलामञ्चमा पुग्न थाले प्रतिनिधि (तस्बिरहरू)

काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशनको औपचारिक उद्घाटन समारोह आज काठमाडौंको

स्पेनमा भारी वर्षापछि बाढीको चेतावनी, यात्रा प्रतिबन्ध

म्याड्रिड– अत्यधिक वर्षाका कारण उत्तरपूर्वी स्पेनमा बाढीको जोखिम बढेपछि अधिकारीहरूले

कांग्रेस महाधिवेशनमा सीके राउत पनि उपस्थित नहुने

काठमाडौं– नेपाली कांग्रेसको १५औं महाधिवेशनमा जनमत पार्टीका अध्यक्ष डा.सीके राउत