यात्रु बस सडकबाट खेतमा पुग्यो, १३ जना घाइते « Khabarhub

यात्रु बस सडकबाट खेतमा पुग्यो, १३ जना घाइते


१९ श्रावण २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बन्दीपुर– पृथ्वीराजमार्ग अन्तर्गत बन्दीपुर गाउँपालिका–५ ढावमा यात्रु बस दुर्घटनामा परेको छ ।

नारायणगढबाट बेनीतर्फ जाँदै गरेको बस दुर्घटना हुँदा १३ यात्रु घाइते भएका छन् ।

बा ४ ख ५९८८ नं को बस दुर्घटनामा परि घाइते भएकाहरुको डुम्रे बजारस्थित लक्ष्मी अस्पतालमा उपचार भैरहेको प्रहरीले जनाएको छ ।

बस सडकसँग जोडिएको खेतको गह्रामा पुगेको थियो ।

प्रकाशित मिति : १९ श्रावण २०७६, आइतबार  १२ : २१ बजे

एभरेष्ट चिनी उद्योगमा उखु क्रसिङ सुरु

महोत्तरी– महोत्तरीको गौशाला–१ रामनगरस्थित एभरेस्ट सुगर एन्ड केमिकल इन्डस्ट्रिजले उखु

कक्षा १२ को परीक्षा आवेदन फाराम खुला

काठमाडौं– राष्ट्रिय परीक्षा बोर्डले २०८३ सालमा सञ्चालन हुने कक्षा १२

२८ खर्ब नजिक पुग्यो नेपालको सार्वजनिक ऋण

काठमाडौं– नेपालको सार्वजनिक ऋण २८ खर्ब नजिक पुगेको छ ।

सुनको मूल्यमा नयाँ रेकर्ड, प्रतितोला २ लाख ६७ हजार बढीमा कारोबार

काठमाडौं– नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ ।

माघको अन्तिम सातादेखि एचपिभी खोप लगाइँदै

काठमाडौं – सरकारले माघको अन्तिम सातादेखि देशभर पाठेघर क्यान्सर विरुद्धको