मनमोहन प्राविधिक विश्वविद्यालयले भन्यो : सी जिनपिङको पुस्तक जलाइएको छैन « Khabarhub

मनमोहन प्राविधिक विश्वविद्यालयले भन्यो : सी जिनपिङको पुस्तक जलाइएको छैन


३ चैत्र २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


258
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– मनमोहन प्राविधिक विश्वविद्यालय मोरङले चिनियाँ राष्ट्रपतिको पुस्तक नजलाइएको दाबी गरेको छ ।

मंगलबार एक विज्ञप्ति जारी गर्दै सामाजिक सञ्जालमा देखाइएजस्तो कुनै पनि विशेष पुस्तक वा सामग्रीलाई लक्षित गरी नष्ट नगरिएको उल्लेख गरिएको हो ।

‘हाल सामाजिक सञ्जालमा हाम्रो संस्थासँग सम्बन्धित भनी केही तस्बिर तथा सूचनाहरू प्रशारित भएकोप्रति हाम्रो ध्यानाकर्षण भएको छ,’ विज्ञप्तिमा उल्लेख छ, ‘सामाजिक सञ्जालमा देखाइएजस्तो कुनै विशेष पुस्तक वा सामग्रीलाई लक्षित गरी नष्ट गरिएको होइन भन्ने कुरा स्पष्ट पार्न चाहन्छौँ ।’

यसअघि यसघटनालाई लिएर चिनियाँ दूतावासले सरकारलाई ध्यानाकर्षण गराएपछि गृहमन्त्रालयले आवश्यक कारबाही अघि बढाउन स्थानीय प्रशासनलाई निर्देशन दिएको थियो ।

प्रकाशित मिति : ३ चैत्र २०८२, मंगलबार  १० : १३ बजे

बालेनको ककपिटमा नअटाएका रवि !

दुई दाजुभाइ नदी किनारमा घुम्न गएछन् । घुम्दै जाँदा झुक्किएर

हेटौँडा कपडा उद्योग चलाउनु राजनीतिक नाटक मात्रै हो : शंकर पोखरेल

काठमाडौँ – नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले ठोस र

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज पनि बस्दै

काठमाडौँ– नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दैछ ।

टायर पन्चर भएर माइक्रो बस दुर्घटना: वृद्ध दम्पत्तीसहित ६ जना घाइते

कावासोती – पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दाघाट सुस्ता पूर्व) को कावासोती

लुम्बिनीमा आरोग्य पर्यटन प्रवर्द्धन अभियान

रूपन्देही– लुम्बिनी प्रदेशमा धार्मिक पर्यटनसँगै आरोग्य पर्यटन प्रवर्द्धन अभियान सुरु