नम्रताको सुन्दरता (फोटो फिचर) « Khabarhub

नम्रताको सुन्दरता (फोटो फिचर)


१९ श्रावण २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नायिका नम्रता श्रेष्ठ अभिनित फिल्म ‘प्रसाद’ गत वर्ष रिलिज भएको थियो । यो फिल्मबाट नम्रताले खुबै तारिफ पाइन् । लामो समयपछि उनको हातमा एक सफल फिल्म प–यो ।

उनी यतिबेला फिल्म ‘जाइरा’ को प्रचारमा व्यस्त छिन् । यो फिल्ममा नम्रतालाई एक्सन अवतारमा देख्न पाइनेछ । फिल्मको प्रचारका क्रममा रहेकी नम्रता राजधानीमा भेटिइन् । भेटमा उनले आफू चलचित्र ‘जाइरा’ बाट आशावादी भएको पनि बताइन् ।

बीचमा केही समय तनावमा रहेकी नम्रता केही वर्षयता भने सामान्य अवस्थामा फर्केकी छिन् । फ्यानले उनको सुन्दरताको खुलेर प्रशंसा गर्छन् । साथै उनको अभिनयको पनि उत्तिकै चर्चा गर्ने गर्छन् ।

चलचित्र ‘जाइरा’ मा अनुपविक्रम शाहीसँगै देखिएकी नम्रताले यो फिल्ममा कस्तो अभिनय गरेकी छिन्, त्यो हेर्दै गरौँला । अहिले भने उनको सुन्दरता झल्किने केही तस्वीर हेरौँ ।

प्रकाशित मिति : १९ श्रावण २०७६, आइतबार  ७ : ०४ बजे

हुम्लाको हिल्सामा भारी हिमपात: कैलाश मानसरोवर यात्रा प्रभावित, ४१ नेपाली अलपत्र

काठमाडौँ – हुम्लाको उत्तरी सीमानाका हिल्सा क्षेत्रमा अविरल वर्षा र

निजामती विधेयक: छड्के प्रवेशको प्रस्तावले कर्मचारी तरंगित, कहाँ कस्तो असर पर्छ ?

काठमाडौँ – सरकारले बहुप्रतीक्षित ‘संघीय निजामती सेवा विधेयक’ प्रतिनिधिसभामा दर्ता

रेलेखोलाको बाँधमा बाढी, विद्युत् उत्पादन बन्द

म्याग्दी – बाँधमा बाढी पसेपछि म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा रहेको

रोनाल्डोबिनाको पोर्चुगलको सानदार जित : डेनमार्क ४-२ ले पराजित

काठमाडौँ – क्रिस्टियानो रोनाल्डोबिना मैदान उत्रिएको पोर्चुगलले युइएफए नेसन्स लिग

मेसी बने सय वर्ष पुरानो फुटबल क्लबको मालिक

काठमाडौँ – अर्जेन्टिनाका स्टार फुटबलर लिओनेल मेसीले स्पेनिस सेकेन्ड डिभिजन