फिलिपिन्समा तीनवटा फेरी दुर्घटना, ३१ जनाको मृत्यु « Khabarhub

फिलिपिन्समा तीनवटा फेरी दुर्घटना, ३१ जनाको मृत्यु


१९ श्रावण २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मनिला– फिलिपिन्समा तीनवटा फेरी दुर्घटना हुँदा कम्तीमा ३१ जनाको ज्यान गएको छ । मध्य फिलिपिन्सको इलोइलो र गुएइरमास क्षेत्रको बीचमा रहेको जलक्षेत्रमा मोटरजडित तीनवटा फेरी दुर्घटनामा परेका हुन् ।

खरब मौसमका कारण ती फेरीहरु दुर्घटनामा परेको अधिकारीले जनाएका छन् । दुर्घटनामा हराइरहेका अरु ३ जनाको खोजीकार्य जारी छ ।

दुई फेरीमा ९६ जना यात्री सवार थिए । तेस्रो फेरीमा भने यात्रुविहीन रहेको बताइएको छ ।

बाँकी यात्रुलाई भने उद्धार गरिएको फिलिपिन्सको तटरक्षक निकायले जनाएको छ ।

७ हजार १ सयभन्दा धेरै टापु मिलेर बनेको फिलिपिन्समा हरेक वर्ष यस्ता दुर्घटनामा हजारौंले ज्यान गुमाउने गरेका छन् ।

प्रकाशित मिति : १९ श्रावण २०७६, आइतबार  ८ : १२ बजे

न्यायाधीश सपनामाथि कसले लगायो झोलेको ट्याग ? यस्तो छ यथार्थ

काठमाडौं– गत साता अन्तर्राष्ट्रिय महिला दिवस र महिला न्यायाधीश दिवसको

राष्ट्रपति समक्ष आयोगद्वारा निर्वाचन प्रतिवेदन पेस

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेल समक्ष निर्वाचन आयोग नेपालले गत फागुन २१

चाडमा सुडानी ड्रोन आक्रमण, १७ जनाको मृत्यु

एजेन्सी– चाडको सीमावर्ती शहर टिन जागराबामा भएको सुडानी ड्रोन आक्रमणमा

रविको मुद्दा फिर्तासम्बन्धी रिटमा महान्यायाधिवक्ताको निर्णयको कागजात झिकाउन सर्वोच्चको आदेश

काठमाडौं- सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने मुछिएको

भोली र पर्सी वर्षा तथा तीव्र हावाहुरीको सम्भावना, सतकर्ता अपनाउन आग्रह 

काठमाडौं– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भोलि चैत