चितवनलाई ‘विकासको मोडल’ बनाइने नेकपा अध्यक्ष प्रचण्डको प्रतिवद्धता « Khabarhub

चितवनलाई ‘विकासको मोडल’ बनाइने नेकपा अध्यक्ष प्रचण्डको प्रतिवद्धता


१८ भाद्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन– नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चितवनलाई विकासको मोडल बनाउन लागेको बताएका छन् ।

बुधबार चितवनको भरतपुरमा भरतपुर विमानस्थल विस्तार तथा सुधार सम्बन्धी अन्तरक्रिया कार्यक्रममा अध्यक्ष प्रचण्डले चितवनमा हुने विकास प्रक्रिया देशको अन्य शहरमा पनि लागु गर्न सक्ने गरी विकासको मोडल बनाउन खोजेको बताएका हुन् ।

विकासको मोडल तयार गरेर सरकारलाई सघाउने आफ्नो जिम्मेवारी पनि रहेको बताए । अध्यक्ष प्रचण्डले देशको केन्द्र र काठमाडौंको वैकल्पिक शहरको रुपमा चितवनलाई हेरिएको हुँदा यसको विकास आफ्नो जिम्मेवारी भित्र रहेको पनि बताए ।

चितवनलाई विकाशको मोडल बनाउन नदिने, यसको प्रक्रियालाई नै अबरोध गर्न, जनतामा भ्रम पैदा गर्ने शक्तिहरु सक्रिय रहेकोले अध्यक्ष प्रचण्डले सबै क्रियाशील भएर एक्सनमा जानु पर्ने बताए ।

प्रकाशित मिति : १८ भाद्र २०७६, बुधबार  ७ : ३२ बजे

रास्वपा उपसभापतिद्वारा एमाले अध्यक्ष ओलीसँग भेट गरी समवेदना व्यक्त

भक्तपुर – राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति तथा काठमाडौँ क्षेत्र नं

इमानदारीता कम्तीमा ५ वर्ष कायम राख्न रविलाई प्रकाश सपुतको आग्रह

काठमाडौँ– गायकसमेत रहेका रास्वपाका नेता प्रकाश सपुतले पार्टी सभापति रवि

इरानको आणविक भट्टीमा भएको आक्रमण ‘पूर्ण रुपमा अस्वीकार्य’ : रुस

मस्को – रुसले बुधबार इरानको बुशहर आणविक ऊर्जा संयन्त्रमा ‘मिसाइल

इरानी गुप्तचर मन्त्री खातिबको मृत्यु भएको पुष्टि

काठमाडौँ – इरानका गुप्तचर मन्त्री इस्माइल खातिबको मृत्यु पुष्टि भएको

प्रधानसेनापति सिग्देलले गरे पूर्वप्रधान सेनापतिहरूसँग छलफल

काठमाडौं – प्रधानसेनापति अशोकराज सिग्देलले समसामयिक परिस्थितिका सम्बन्धमा पूर्वप्रधान सेनापतिहरूसँग