सिरहाका विभिन्न ठाउँबाट बरादम घरेलु मदिरा नष्ट | Khabarhub Khabarhub

सिरहाका विभिन्न ठाउँबाट बरादम घरेलु मदिरा नष्ट


१८ भाद्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सिरहाको विभिन्न ठाउँमा बरामद अवैध घरेलु मदिरा प्रहरीले नष्ट गरेको छ ।

सिरहाको सीमावर्ती क्षेत्र माड़र लगायत विभिन्न स्थानमा अवैध रुपमा सञ्चालनमा रहेको अवैध घरेलु मदिरा तथा मदिरा भट्टी प्रहरीले नष्ट गरेको हो ।

सिरहाको नरहा गाउँपालिका –३ , सिरहा नगरपालिक–१२ सारस्वर सिरहा नगरपालिकाकै वड़ा १५ र १७ माडर र बरियारपट्टी गाऊँपालिका –३ लगायतका स्थानमा प्रहरीले एकै पटक छापा मारी फेला परेको अवैध रुपमा सञ्चालन घरेलु मदिरा र भट्टी नष्ट गरेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता डीएसपी अपिराज बोहराले जानकारी दिए ।

यसरी इलाका प्रहरी कार्यालय माड़रका इन्चार्ज प्रहरी नायब निरीक्षक देव कृष्ण यादवको नेतृत्वमा खटीएको प्रहरी टोलीले लुकाई छिपाई राखिएको तयारी मदिरा अन्दाजी आठ सय लिटर र एक हजार दुई सय पचीस लिटर मदिरा तैयार गर्न राखिएका कच्चा पदार्थ नष्ट गरेको हो ।

प्रकाशित मिति : १८ भाद्र २०७६, बुधबार  ९ : ०० बजे

अदालतको आदेशपछि परिचारिका काममा फर्किने

काठमाडौं – नेपाल वायुसेवा निगमले श्रम अदालतको आदेश बमोजिम विमान

गायिका चौहानलाई सामाजिक सञ्जालबाट दुर्व्यवहार गर्नेमाथि तीन दिन म्याद थप

काठमाडौं – गायिका एलिना चौहानलाई सामाजिक सञ्जालमार्फत गालीगलौज र दुव्र्यवहार

ट्रम्प र पुटिनबीच बिहीबार फोनवार्ता हुने

मस्को – रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र अमेरिकी राष्ट्रपति डोनाल्ड

युवाहरुलाई सीप सिकाउँदै गण्डकी प्रेदश सरकार

गण्डकी – युवाहरुलाई स्वदेशमै स्वरोजगार बनाउन गण्डकी प्रदेश सरकारले व्यावसायिक

सुदूरपश्चिम प्रदेशका वनमन्त्री बर्खास्त

सुदूरपश्चिम – सुदूरपश्चिम प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री