लेइस्टरको जीत, चेल्सीलाई उछिनेर तेस्रो « Khabarhub

लेइस्टरको जीत, चेल्सीलाई उछिनेर तेस्रो


१८ कार्तिक २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– इंग्लिस प्रिमियर लिग फुटबलमा लेइस्टर सिटी बिजयी भएको छ ।

गएराति सम्पन्न खेलमा लेस्टरले क्रिस्टल प्यालेसलाई पराजित गरेको हो ।

लेइस्टरको जीतमा ५७ औं मिनेटमा काग्लर सोयन्चुले ५७ औं तथा जेमी भार्डीले ८८ औं मिनेटमा गोल गरे ।

जितसँगै लेइस्टरले चेल्सीभन्दा माथि स्थान बनाएको छ ।

लेइस्टर लिगको तेस्रो स्थानमा उक्लिएको छ भने चेल्सी चौथो स्थानमा झरेको छ ।

११ खेलबाट लेइस्टरको २३ अंक छ । समान अंक भएपनि चेल्सी गोल अन्तरले चौथो स्थानमा रहेको छ ।

प्रकाशित मिति : १८ कार्तिक २०७६, सोमबार  ६ : ५४ बजे

भारतमा १२ वर्षीय नेपाली बालक मृत भेटिए, मिर्गौला झिकेर हत्या गरेको आशंका

काठमाडौं– अछामको ढकारी गाउँपालिका–२ फाँटाबगर घर भई हाल भारतको पुना

प्रधानमन्त्रीसमक्ष जेन-जी आन्दोलनको क्षतिसम्बन्धी प्रतिवेदन पेस

काठमाडौं– जेन-जी आन्दोलनमा भएको क्षतिको मूल्यांकन तथा सार्वजनिक संरचनाको पुनःनिर्माण

२५ केन्द्रीय सदस्य पदका लागि यी यस्ता छन् युवा आंकाक्षी 

काठमाडौं – भदौ २३ र २४ गते भएको जेन-जी आन्दोलनपछि

तेस्रोमा सीमित बन्यो विराटनगर, फाइनलमा लुम्बिनीले सुदूरपश्चिमसँग प्रतिस्पर्धा गर्ने

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गत बिहीबार