कुलेश्वरमा लुटिइन् गायिका मिलन अमात्य « Khabarhub

 कुलेश्वरमा लुटिइन् गायिका मिलन अमात्य


१८ कार्तिक २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- गायिका मिलन अमात्यको मोबाइल लगायत महत्वपूर्ण सामग्री लुटिएको छ । मोबाईल र महत्त्वपूर्ण सामान सहितको ब्याग लुटिएको उनले बताएकी छिन् ।

गत विहीबार उनी घर फर्किदै गर्दा आफू लुटिएको अमात्यले सामाजिक सञ्जाल फेसबुकमा लेखेकी छन् ।

काठमाडौंको कुलेश्वरस्थित मेट्रो अपार्टमेन्ट अगाडिबाट एक जनाले मोबाइलसँगै ब्याग लुटेको जनाएकी छिन् । उनले आफ्नो ब्यागभित्र  लाईसेन्स, ब्लु बुक, एटिएम कार्ड लगायतका महत्वपूर्ण सामग्री रहेको बताएकी छिन् ।

उनले लाईसेन्स र ब्लु बुक कसैले भेट्नु भएमा आफूलाई फेसबुकमा म्यासेज गर्नुहुन वा नजिकको प्रहरीमा बुझाइदिन अनुरोध गरेकी छन् ।

प्रकाशित मिति : १८ कार्तिक २०७६, सोमबार  ९ : ४२ बजे

महानवमीमा मात्र खुल्ने तलेजु भवानी मन्दिरमा भोलि बिहान ५ बजेदेखि पूजाआरधना गर्न पाइने

काठमाडौँ- विश्व सम्पदा सूचीमा सूचिकृत हनुमानढोका दरबार क्षेत्रभित्र रहेको तलेजु

जुम्लाबाट सात हजार ३३० मेट्रिकटन स्याउ निर्यात

जुम्ला- जुम्लाबाट सात हजारभन्दा बढी मेट्रिकटन टन स्याउ निर्यात भएको

दक्षिण सुडानमा ड्रोन आक्रमण, ८० जनाको मृत्यु

जुबा- दक्षिण सुडानको बजारनजिक भएको ड्रोन आक्रमणमा कम्तीमा ८० जनाको

दसैँको संस्कृतिबाट साधनाको पक्ष बिलाउन लागेको छ : संस्कृतिविद् डा. टण्डन

काठमाडौं- नेपालको सांस्कृतिक क्षेत्रमा डा गोविन्द टण्डन स्थापित नाम हो

राजदेवी मन्दिरमा करिब १५ हजार बोका बलि प्रदान

जनकपुरधाम- जनकपुरधामस्थित राजदेवी मन्दिरमा यस वर्ष १४ हजार ८९१ वटा