अर्थ समाचार : दुई महिनामै ८८७ फर्म अनुगमन, २२ लाखभन्दा बढी जरिवाना, प्रधानमन्त्री राहत कोषमा साढे १८ अर्ब जम्मा र नेप्से दोहोरो अङ्कले घट्यो « Khabarhub

अर्थ समाचार : दुई महिनामै ८८७ फर्म अनुगमन, २२ लाखभन्दा बढी जरिवाना, प्रधानमन्त्री राहत कोषमा साढे १८ अर्ब जम्मा र नेप्से दोहोरो अङ्कले घट्यो


२ मंसिर २०८३, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

विभागद्वारा दुई महिनामै ८८७ फर्ममा अनुगमन, ७४ लाई कारबाही, २२ लाखभन्दा बढी जरिवाना

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले उपभोक्तामाथि हुने ठगी, कालोबजारी, कृत्रिम मूल्यवृद्धि र व्यापारिक बेथिति नियन्त्रण गर्न अनुगमनलाई तीव्र बनाएको छ । 

विभागले पछिल्लो दुई महिना (असोज र कात्तिक) मा मात्रै ८८७ वटा व्यावसायिक फर्मको अनुगमन गरी कैफियत भेटिएका ७४ वटा फर्मलाई कारबाही गरेको छ ।

विभागका महानिर्देशक रितेशकुमार शाक्यले जिम्मेवारी सम्हालेयता बजार अनुगमनलाई नियमित र परिणाममुखी बनाउने प्रयासस्वरूप टोली परिचालन बढाइएको हो । यस अवधिमा कारबाहीमा परेका फर्महरूबाट रु २२ लाख ८२ हजार जरिवाना असुल गरी राजस्वमा दाखिला गरिएको विभागले जनाएको छ ।

नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो

एआईमा सहकार्य बढाउन सीको आग्रह

चितवन राष्ट्रिय निकुञ्ज घुम्ने पर्यटक बढे

७ करोडको कोल्डस्टोर पाँच वर्षदेखि प्रयोगविहीन, मासिक ७० हजार घाटामा गाउँपालिका 

विदेशको रोजगारी छाडेर गाउँमै भैँसीपालन, घ्यू बेचेर वार्षिक तीन लाख बचत

प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम साढे १८ अर्ब पुग्यो

रसुवाको भोटेकोशी नदीमा आएको बाढी प्रभावितका लागि सहयोग जुट्ने क्रम जारी छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार सरकारले सञ्चालन गरेका प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग सङ्कलन भइरहेको छ ।

कार्यालयका अनुसार कोषका विभिन्न खातामा आज बिहान ९ बजेसम्म मौज्दात रकम १८ अर्ब ४७ करोड आठ लाख ७२ हजार ३९५ रुपैयाँ पुगेको छ ।

सुनको मूल्य लगातार ओरालो, कतिमा हुँदैछ कारोबार ?

दूरसञ्चार सेवा प्रदायकलाई जरिवाना र ब्याज मिनाहाको सुविधा

परराष्ट्रमन्त्री खनालद्वारा चिनियाँ पक्षसँग तत्काल तातोपानी नाका खुलाउन आग्रह

तीन आयोजनाको ठेक्का सम्झौता तोडियो

फास्ट ट्र्याकको लामो सुरुङ ‘ब्रेक थ्रु’ गर्दै राष्ट्रपतिले भने- अब समय र खर्च दुवै बचत हुन्छ

राष्ट्रपतिले गरे काठमाडौँ-तराई-मधेश द्रुतमार्ग महादेवटार सुरुङको ब्रेक थ्रु

त्रिभुवन विमानस्थलबाट १ किलो सुनसहित चिनियाँ नागरिक पक्राउ

प्रकाशित मिति : २ मंसिर २०८३, बुधबार  ७ : १२ बजे

जलवायु विपद् र असुरक्षाका कारण सोमालियामा विस्थापन बढ्दै : संयुक्त राष्ट्रसङ्घ

संयुक्त राष्ट्रसंघ – खडेरी, बाढी तथा हिंसात्मक घटनाका कारण सोमालियामा

काठमाण्डु गोर्खाज र चितवन राइनोजबीचको खेल हेर्न पुगेका समर्थक

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत बुधबार काठमाण्डु गोर्खाज र चितवन

द्रुतमार्ग सडक आयोजनाको काम निर्धारित समयभित्रै सम्पन्न गर्न मन्त्री लम्सालको निर्देशन

बागमती– पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले काठमाडौँ–तराई/मधेस द्रुतमार्ग सडक आयोजनाको काम निर्धारित