जापानी खेलाडीलाई हराउँदै नेपाली बक्सर अबिरलले राखे कीर्तिमान « Khabarhub

जापानी खेलाडीलाई हराउँदै नेपाली बक्सर अबिरलले राखे कीर्तिमान


१८ कार्तिक २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- हिमाली चितुवा नामले परिचित नेपाली खेलाडी अबिरल घिमिरेले जापानी बक्सरलाई हराउँदै कीर्तिमानी राखेका छन् ।

लामो समयदेखि जापानमा बसेर किक बक्सिङमा वर्चश्व राख्न सफल घिमिरेले आइतबार जापानका खेलाडीलाई हराउँदै  कीर्तिमान रचेका हुन् ।

उनले जापानका २८ वर्षीय खेलाडी अकिफी ओयोलाई पहिलो राउण्डमा नै पराजित गरेका थिए । काठमाडौं चन्द्रागिरी निवासी घिमिरेले जापानी खेलाडीलाई २ मिनेट ३० सेकेण्डमा नै पराजित गरेका थिए ।

उनले विभिन्न राष्ट्रका खेलाडीसँग १२ वटा भिडन्तमा ११ वटामा जित हासिल गरेका थिए  भने एक म्याच बरावरीमा रोकिएको थियो ।

प्रकाशित मिति : १८ कार्तिक २०७६, सोमबार  ९ : ४९ बजे

आज २०८२ साल चैत २७ गते शुक्रबारको राशिफल

काठमाडौँ – आज २०८२ साल चैत २७ गते शुक्रबार वैशाख

खाना पकाउने ग्यास, डिजेल र पेट्रोलको मूल्यमा भारी वृद्धि

काठमाडौँ । नेपाल आयल निगमले खाना पकाउने ग्याससहित पेट्रोलियम पदार्थको

रूपन्देहीमा भएको सवारी दुर्घटनामा परी पूर्ववडा अध्यक्षको मृत्यु

रूपन्देही- रूपन्देहीको सिद्धार्थनगर नगरपालिका–१० मा बिहीबार साँझ भएको सवारी दुर्घटनामा

अब आँपपिपल अस्पतालमा पनि पोस्टमार्टम सेवा

गोरखा – गोरखा अस्पताल र आरुघाट आधारभूत अस्पतालमा मात्र सञ्चालन

त्रिभुवन विमानस्थलमा मुटुको धड्कन अचानक बन्द भए उपचार गर्न ‘एईडी’ मेसिन

काठमाडौं- दक्षिण एसियाली स्वास्थ्य समुन्नति कार्यक्रम (हाप्सा) नेपालले मुटुको धड्कन