महिला यात्रुले विमान उडाए पछि मच्चियो हंगामा ! « Khabarhub

महिला यात्रुले विमान उडाए पछि मच्चियो हंगामा !


१८ कार्तिक २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- रुसमा एक महिला यात्रुले विमान चलाएको फूटेज सार्वजनिक भएपछि हंगामा मच्चिएको छ । घटनालाई रुसी अभियोजनकर्ताहरूले अनुसन्धान गरिरहेका छन् ।

भिडियोमा आन्ना नामक महिला कोपाइलटको सीटमा बसेको देखिन्छ । विमान साइबेरियामाथि उडिरहेको थियो । पाइलटले ती महिलालाई निर्देशन दिइरहेको आवाज सुनिन्छ । ती महिलासँग विमान उडाउने योग्यता नभएको बताइएको छ।

उक्त विमान रुसी एयरलाइन इनएयरो भएको र याकुत्स्कबाट बातागाइ गइरहेको बताइएको छ । इन यरोका एक प्रवक्ताले भने, ‘यो हाम्रो विमानभित्र खिचिएको भिडियो भन्ने कुरामा शंका छ ।’

ती महिलाले नक्कली उडान अनुभव लिएको पनि बताइएको छ । उडान त अगस्ट ३१ मा भएको हो तर भिडियो चाहिँ अहिले मात्र आएको हो ।

रुसी टीभी च्यानल ५–टीभीले पाइलटको नाम किरिल एस भएको र ती महिला उनकी प्रेमिका भएको रिपोर्ट दिएको छ ।

प्रकाशित मिति : १८ कार्तिक २०७६, सोमबार  १० : २५ बजे

एआई नियमनका लागि विश्वव्यापी समन्वय आवश्यक : गुटेरेस

एजेन्सी– संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले कृत्रिम बौद्धिकता (एआई) को

सानेपा पुगेका मीन विश्वकर्माले भने- ‘शेरबहादुर दाइ अब सर्वोच्च नेता, अरू सबैलाई मिलाउँछौँ’

काठमाडौं– नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाका विश्वासपात्र मानिने मीन विश्वकर्मा

देउवाका विश्वास पात्र मीनदेखि डिनासहित करिब दर्जन नेताले स्वीकारे गगनको निम्तो

काठमाडौं- नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बिहीबार सुरू बैठकमा तत्कालीन सभापति

जलवायु न्यायदेखि महँगी नियन्त्रणसम्म सरकारको ध्यानाकर्षण

काठमाडौं– प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले आर्थिक पुनर्जागरण, विपद्पछिको पुनर्निर्माण, सडक

चन्द्रमामा नयाँ विशाल क्रेटर भेटियो : नासा

एजेन्सी– अमेरिकी अन्तरिक्ष संस्था नासाले चन्द्रमामा हालै बनेको २२२ मिटर