जाडोमा हार्टअट्याकको जोखिम उच्च, कारण र बच्ने उपाय « Khabarhub

जाडोमा हार्टअट्याकको जोखिम उच्च, कारण र बच्ने उपाय


१८ कार्तिक २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–जाडो मौसममा हाम्रो शरीरले न्यानोपनको खोजिरहेको हुन्छ । जाडोमा चिसो हुने भएकाले धेरैले आफ्नो नियमित व्यायाम नै गर्दैनन् ।

जाडोको समयमा शरीरि निस्क्रिय  भएमा हृदयघात अर्थात हार्ट अट्याकको जोखिम बढ्न सक्ने चिकित्सकहरु बताउँछन् । मुटु संवेदनशील अंग हो । मुटुमा चिसोका कारण संक्रमण बढ्न सक्छ ।

जाडोको समयमा शरीरको नशाहरु साँघुरिने हुन्छन् । शरीरका नशाहरु साँघुरिदा मुटुको कार्यभार बढ्न जान्छ । यस्तो अवस्थामा हार्ट अट्याकको जोखिम उच्च हुने गर्छ ।  पछिल्लो समयमा मानिसहरुमा हार्टअट्याकको समस्या बढेको पाइन्छ ।

हार्टअट्याकका कारण

– निस्क्रिय जीवनशैली,

– शरीरमा कोलेस्टेरोलको मात्रा बढ्नु,

– उच्च रक्तचाप,

– मोटोपना ,

– सुर्तिजन्य पदार्थको प्रयोग,

–धुम्रपान र अत्याधिक मदिरा सेवन,

– वंशाणुगत गुण,

– अस्वस्थ्यकर खानपान,

– मानसिक तनाव

हार्ट अट्याकबाट बच्न यस्तो गर्नुस्

– उच्च रक्तचाप, माटोपना र सुगरलाई नियन्त्रण गर्ने,

– दैनिक आधा घण्टा शारीरिक व्यायम गर्ने,

– छाती दुख्ने समस्या छ भने समयमै स्वास्थ्य परीक्षण गराउने,

– तनावबाट मुक्त रहने,

– समय–समयमा मुटु परीक्षण गराउने,

–सक्रिय जीवनशैली अपनाउने,

–स्वस्थकर खानपानमा ध्यान दिने ।

प्रकाशित मिति : १८ कार्तिक २०७६, सोमबार  ४ : ३१ बजे

सिमलतालमा सडक भासिँदा नारायणगढ-मुग्लिन सडक एकतर्फी सञ्चालन

नारायणगढ (चितवन)- नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको सिमलतालमा करिब ७० मिटर सडक

यूएईको गोप्य भ्रमणमा नेतान्याहू

काठमाडौँ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आइतबार संयुक्त अरब इमिरेट्स

प्रतिबन्धले इरानी उड्डयन क्षेत्र प्रभावित भएको अमेरिकी दाबी

एजेन्सी । संयुक्त राज्य अमेरिकाले इरानको उड्डयन क्षेत्र माथि लगाएको

पहिरोले सडक अवरुद्ध : स्वास्थ्यचौकी लैजाने क्रममा बाटोमै शिशुको जन्म

बागलुङ । बागलुङको बडिगाडमा एक जना गर्भवतीले बाटोमै शिशुलाई जन्म

बाढीपहिरोबाट म्याग्दीका २०० परिवार विस्थापित

म्याग्दी । यही असोज ८ देखि ११ गतेसम्म परेको वर्षात्