मुन्द्रेले भेट्यो माग्ने बुढाको रामधुलाई « Khabarhub

मुन्द्रेले भेट्यो माग्ने बुढाको रामधुलाई


१८ कार्तिक २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

खेल्दै गरेको छोरा एक्कासी हराएपछि पल्लो घरको माग्ने बुढो छोरा हरायो भन्दै खोजी गर्न थाल्यो ।

प्रहरीलाई रिपोर्ट गरेर फर्कदै गर्दा उसको छिमेकी मुन्द्रेसँग भेट हुन्छ र हतार–हतार मुन्द्रेलाई सोध्छ –

माग्ने बुढो – मुन्द्रे, मेरो छोरा हरायो, लौन कता खोज्ने होला ?

मुन्द्रे – कता–कता खोज्नु भयो ?

माग्ने बुढो – मैले सके जति सबै तिर खोजी सँके अनि, प्रहरीलाई पनि खबर गरेको छु ।

मुन्द्रे – त्यसो भए गुगलमा सर्च गर्नुस् न त !

माग्ने बुढाले मुन्द्रेलाई रामधुलाई गरेर आफ्नो बाटो लाग्छ ।

प्रकाशित मिति : १८ कार्तिक २०७६, सोमबार  ७ : २३ बजे

अफ्रिका कप : नाइजेरियाको विजयी सुरुवात

काठमाडौं – नाइजेरियाले अफ्रिका कप नेसन्समा विजयी सुरुवात गरेको छ।

काराबाओ कप : सेमिफाइनलमा आर्सन र चेल्सीको भिडन्त

काठमाडौं – काराबाओ कपको सेमिफाइनलमा अर्सनल र चेल्सीले प्रतिस्पर्धा गर्ने

लिवियाली दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स भेटियो

टर्की – लिबियाको सशस्त्र बलका प्रमुख र उनका चार सहयोगीसहित

निर्वाचन ७० दिन बाँकीः तयार भयो निर्वाचन आचारसंहिताको मस्यौदा

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सल्लाह सुझावका

आज ‘क्रिसमस डे’ मनाइँदै

काठमाडौं – क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज