शिवबुटीको नशा नै चट ! « Khabarhub

शिवबुटीको नशा नै चट !


२० फाल्गुन २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गाँजाको तालमा रामे र श्यामेबीच संवाद चलेछ । सोझो श्यामेले सोधेछ–

श्यामेः ल भन त एक वर्षमा कति रात हुन्छन् ?
रामेः त्यति पनि थाहा छैन, जम्मा दश रात हुन्छन नि दश !
श्यामेः हँ, दश रे ! कसरी ?
रामेः दशैमा ९ रात्रि अनि एक शिवरात्रि भएनन् त दश !
चतुर रामेको जवाफ सुनेपछि शिवबुटीको नशा नै चट :P:P

प्रकाशित मिति : २० फाल्गुन २०७५, सोमबार  ९ : ४९ बजे

देशभरका अदालत धाउँदा जीउभरी किला ठोकेको जस्तो महसुस भयो : रवि लामिछाने

काठमाडौं– रास्वपा सभापति रवि लामिछानेले केपी ओलीले लगाएको गुन तिर्न

१८ जना कोलम्बियाली सैनिक अपहरणमा

बोगोटा– इएलएन छापामार समूहविरुद्ध कारबाही गर्दा १८ जना कोलम्बियाली सैनिकलाई

पाँच महिनाको आयात पौने ८ खर्ब नजिक पुग्यो, निर्यात पनि ५८ प्रतिशतले बढ्यो

काठमाडौं– चालु आर्थिक वर्षको ५ महिनाको अवधिमा नेपालमा ७ खर्ब

अदालतमा हाजिर हुँदै रविको प्रतिक्रिया : केपी ओलीले लगाएको गुण तिर्न आएँ

काठमाडौं- विभिन्न स्थानमा सहकारी ठगीको मुद्दा खेपिरहेका राष्ट्रिय स्वतन्त्र पार्टी