शिवबुटीको नशा नै चट ! « Khabarhub

शिवबुटीको नशा नै चट !


२० फाल्गुन २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गाँजाको तालमा रामे र श्यामेबीच संवाद चलेछ । सोझो श्यामेले सोधेछ–

श्यामेः ल भन त एक वर्षमा कति रात हुन्छन् ?
रामेः त्यति पनि थाहा छैन, जम्मा दश रात हुन्छन नि दश !
श्यामेः हँ, दश रे ! कसरी ?
रामेः दशैमा ९ रात्रि अनि एक शिवरात्रि भएनन् त दश !
चतुर रामेको जवाफ सुनेपछि शिवबुटीको नशा नै चट :P:P

प्रकाशित मिति : २० फाल्गुन २०७५, सोमबार  ९ : ४९ बजे

पुल बिग्रँदा स्थानीय र पर्यटकलाई सास्ती

सिन्धुपाल्चोक– जुगल गाउँपालिका–४ को ठूलो कत्तिके र सानु कत्तिके जोड्ने

यमन युद्धमा साउदीलाई साथ नदिन हुथी नेताको चेतावनी

साना- इरान समर्थित हुथी विद्रोही समूहका वरिष्ठ नेता मोहम्मद अल–बुखाइतीले यमनमा

जनमुखी साकोसको २९औँ साधारणसभा : कुल पुँजी १ अर्ब ४२ करोड नाघ्यो, डिजिटल सेवा विस्तार

दोलखा– दोलखाको वैतेश्वर गाउँपालिका–५ मैनापोखरीमा मुख्य कार्यालय रहेको जनमुखी बचत

अमेरिकाले पुनः आक्रमण गरे नयाँ लक्ष्यहरूमा प्रहार गर्ने इरानको चेतावनी

तेहरान- इरानको रिभोलुसनरी गार्ड्सले यदि अमेरिकाले आफ्नो देशमाथि थप आक्रमण

करेन्ट लागेर इटहरीमा एक युवकको मृत्यु

सुनसरी– आज बिहान इटहरीमा करेन्ट लाग्दा एक युवकको मृत्यु भएको