काठमाडौँ– दशौँ राष्ट्रिय खेलकुद अन्तर्गत आज पाँच खेलका लागि प्रतिस्पर्धा हुँदैछ ।
औपचारिक उद्घाटन मंसिर १६ गते हुने भए पनि केही खेलहरु भने मंगलबारदेखि नै सुरु भएका थिए । सोही अन्तर्गत आज बुधबार पाँच खेलमा प्रतिस्पर्धा हुने भएका हुन् ।
आज प्रतिस्पर्धा हुने खेलहरुमा महिला क्रिकेट, पुरुष फुटबल, महिला बास्केटबल, टेनिस र पौडी खेल रहेका छन् ।














प्रतिक्रिया