टुँडिखेलमा यसरी मनाइँदैछ सेना दिवस « Khabarhub

टुँडिखेलमा यसरी मनाइँदैछ सेना दिवस


२० फाल्गुन २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-नेपाली सेनाले सोमबार टुँडिखेलमा एक विशेष समारोहबीच महाशिवरात्रि बढाईं एवं सेना दिवस मनाउँदैछ ।

सैनिक मञ्च टुंडिखेलमा हुने सेना दिवसको विशेष समारोहमा नेपाली सेनाका परमाधिपतिसमेत रहेकी राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थिति रहने छ ।

बिहान साढे १० बजेदेखि शुरु हुने औपचारिक कार्यक्रममा पहिले राष्ट्रपति भण्डारीलाई सलामी दिइनेछ भने इज्जत अर्पण कवाजसमेत गरिनेछ । कार्यक्रममा नेपाली सेनाले सैनिक ब्याण्ड, हतियार तथा उपकरण, विशेष फौज, ‘प्यारासुटको माध्यमबाट फ्रिफल जम्पलगायतका कला कौशलसमेत प्रदर्शन गरिनेछ ।

प्रकाशित मिति : २० फाल्गुन २०७५, सोमबार  ९ : ४९ बजे

जन्मथलो बेनीबाट प्रकाश दुतराजको नयाँ साङ्गीतिक यात्रा

म्याग्दी – गायक प्रकाश दुतराजले जन्मथलो म्याग्दीबाट सामूहिक लोकसङ्गीत साङ्गीतिक

भोटेकोशी बाढीमा एक हजार ३८४ शव भेटिए, चार हजार बढी अझै बेपत्ता

काठमाडौँ – रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी

भोटेकोशी बाढीपीडितका लागि राहत सङ्कलन जारी, प्रधानमन्त्री कोषमा रकम जुट्दै

काठमाडौँ – भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढी प्रभावितका

मुस्ताङ भन्सारमा १५ दिनमै पौने दुई अर्ब राजस्व

मुस्ताङ – नेपाल–चीन उत्तरी कोरलानाकास्थित लोमान्थाङ–४ न्हेचुङमा रहेको मुस्ताङ भन्सार

आज तीजको दर खाने दिन

काठमाडौँ – हरितालिका (तीज) व्रतका लागि शक्ति प्राप्त गर्न नेपाली