प्याराग्लाइडिङ गरिरहेका सैनिक सडकमा खसे (भिडियोसहित) « Khabarhub

प्याराग्लाइडिङ गरिरहेका सैनिक सडकमा खसे (भिडियोसहित)


२० फाल्गुन २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सेना दिवसको अवसरमा प्यारासुटमार्फत ‘फ्रि-फल जम्प’काे कौशल देखाइरहेका एक सैनिक दुर्घटनामा परेका छन् ।

प्यारासुट अवतरण गर्ने क्रममा सैनिक मञ्च टुँडिखेल छेउ गोश्वारा हुलाक कार्यालय अगाडि सडकमा सैनिक कर्मचारी खसेका जनाइएको छ ।

प्यारासुट खसेर घाइते हुने सैनिक कर्मचारीमा हवल्दार पूर्ण बहादुर भण्डारी रहेका जनाइएको छ । उनको  वीरेन्द्र सैनिक अस्पताल छाउनीमा  उपचार भइरहेको  नेपाली सेनाले जनाएको छ ।

 

सेना दिवस :  भिडियोमा जे देखियो

प्रकाशित मिति : २० फाल्गुन २०७५, सोमबार  ११ : ५७ बजे

दूरसञ्चार सेवासम्बन्धी उपकरण आयातमा नौ अर्बभन्दा बढी रकम

काठमाडौँ– सरकारले आर्थिक वर्ष २०८१-८२ मा दूरसञ्चार सेवाको लागि आवश्यक

बाढीपीडितको पुनःस्थापनालाई प्राथमिकता दिनुपर्छ : ओली

काठमाडौँ– पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भोटेकोशी

साउदी अरबको आत्मरक्षाको अधिकारलाई पाकिस्तानको पूर्ण समर्थन

इस्लामाबाद – पाकिस्तानका प्रधानमन्त्री शहबाज सरिफले साउदी अरबको आत्मरक्षाको वैध

कुटपिटबाट १८ वर्षीय किशोरको मृत्यु, तीन जना पक्राउ

काठमाडौं – काठमाडौंको कलङ्कीमा कुटपिटबाट १८ वर्षीय किशोरको मृत्यु भएको