पाथीभरामा जहिल्यै प्रतिकूल उडान, भीआईपीहरु जसरी पनि मन्दिर पुगेर फकिन्छन् « Khabarhub

पाथीभरामा जहिल्यै प्रतिकूल उडान, भीआईपीहरु जसरी पनि मन्दिर पुगेर फकिन्छन्


२१ फाल्गुन २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–पाथीभरा क्षेत्रमा विशिष्ट व्यक्तिहरुको प्रायः उडान प्रतिकूल मौसममै हुने गरेको कान्तिपुरमा खबर छ । राष्ट्रपति, प्रधानमन्त्रीलगायत धेरैजसो उच्च पदस्थ व्यक्तिहरु पदमा रहेकै बेला पाथीभरा पुग्ने र प्रतिकूल मौसमबीच मन्दिर दर्शन गरेर फर्कने गरेका छन् ।

राष्ट्रपति विद्या भण्डारी २०७४ कात्तिक १० गते पाथीभरा जाँदा बाक्लो कुहिरोका कारण मन्दिर परिसरमा हेलिकोप्टर अवतरण हुननसकेपछि एक घण्टासम्म सदरमुकाम फुङलिनमै रोकिनुपरेको थियो । सेनाको ब्यारेकबाट दोस्रो प्रयासमा मात्रै उनी चढेको हेलिकोप्टर मन्दिर पुगेको थियो ।

तत्कालीन उपराष्ट्रपति परमानन्द झाले पाथीभरा दर्शन गर्न एक दिन नै कुर्नु परेको थियो ।

प्रकाशित मिति : २१ फाल्गुन २०७५, मंगलबार  ६ : २० बजे

बंगलादेशमाथि इन्डोनेसियाको शानदार जित, बेकरले एक्लै गरे ५ गोल

काठमाडौं – इन्डोनेसियाले बंगलादेशमाथि फराकिलो जित निकाल्दै फिफा आसियान कप

दीपेन्द्रसिंह ऐरी आईएल टी–२० अक्सनमा अन्सोल्ड

काठमाडौं – नेपाली राष्ट्रिय टी–२० आई क्रिकेट टोलीका कप्तान दीपेन्द्रसिंह

नापी कार्यालय कलङ्कीका सर्भेक्षक श्रेष्ठविरुद्ध चार करोड ७४ लाखको बिगोसहित आरोपपत्र

काठमाडौं – अख्तियार दुरूपयोग अनुसन्धान आयोगले नापी कार्यालय कलङ्की, काठमाडौँका

दुग्ध विकास संस्थानको कार्यसम्पादनमा सुधार

काठमाडौं – दुग्ध विकास संस्थानले किसान भुक्तानी, दूधको गुणस्तर, बजारीकरण

क्यान–११ सँग भुटानको राष्ट्रिय क्रिकेट टोली पराजित

कास्की – भुटानको राष्ट्रिय क्रिकेट टोली आज पोखरामा भएको टी–२०