विप्लव समूहलाई पक्राउको आदेश पर्खंदै प्रहरी « Khabarhub

विप्लव समूहलाई पक्राउको आदेश पर्खंदै प्रहरी


२१ फाल्गुन २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–मुलुकका विभिन्न भागमा बम पड्काएर सर्वसाधारणलाई आतंकित पारेको नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका नेताहरुलाई पक्राउ गर्ने स्पष्ट आदेश नहुँदा सुरक्षा अधिकारीहरु गृहमन्त्रालयलाई सूचना बुझाउँदै फर्कंने गरेको नागरिक दैनिकमा खबर छ ।

विप्लव समूह भने देशव्यापी रुपमा संगठन निर्माण र आवश्यक गणनीति तयार पार्दै अघि बढिरहेको दाबी गर्दै आएको छ । पार्टीको आन्तरिक गतिविधि अघि बढाउन विप्लव, खड्गबहादुर विश्वकर्मा, धर्मेन्द्र बास्तोला, अनिल शर्मा, हेमन्तप्रकाश ओली र उमा भुजेटलले भेटघाटलाई तीब्र पारेको सुरक्षा स्रोतले जनाएको छ।

त्यस्तै शिवरात्रिको अवसरमा पशुपतिमा पुगेका श्रद्धालुहरु अव्यवस्थाले सास्ती खेप्न बाध्य भएको, साहित्य उपन्यास र चलचित्रका संवाद लेख्दा व्यक्ति वा कुनै पनि समूदायलाई चोट पुग्ने अवस्था आउन नदिन सर्वोच्चबाट निर्देशनात्मक आदेश जारी भएको, रानीपोखरीको पुर्ननिर्माण शुरु भएको खबरलाई प्राथमिकताका साथ छापेको छ ।

प्रकाशित मिति : २१ फाल्गुन २०७५, मंगलबार  ६ : ५१ बजे

सलमानको ‘मातृभूमि’ले पायो नो अब्जेक्सन सर्टिफिकेट, नोभेम्बर १३ मा रिलिजको तयारी

काठमाडौं– बलिउड अभिनेता सलमान खानका फ्यानले लामो समयदेखि प्रतीक्षा गरिरहेको

कांग्रेस महाधिवेशन : सानाठूला सबै दलले गरे गगनको प्रशंसा

काठमाडौं- नेपाली कांग्रेस १५औँ महाधिवेशनको उद्घाटन सत्रमा सभापति गगन थापाको

अर्थ समाचार : राष्ट्र बैंकले १ रुपैयाँका नयाँ सिक्का ल्याउने, कफीको व्यावसायिक विस्तार र अमेरिकी गाडी उद्योगमा लगानी थपिने

स्वास्थ्य बीमामा राष्ट्रिय परिचयपत्र अनिवार्य, कहिलेदेखि लागू हुन्छ ? स्वास्थ्य

बदलिएको कांग्रेसले देश पनि बदल्छ : गगन थापा

काठमाडौँ– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले बदलिएको कांग्रेसले देश पनि

मौरीपालक किसानका लागि बीमा कम्पनीको सर्तमा समस्या

चितवन– कालिका नगरपालिका-६ निवासी जगबहादुर पुन मौरीको बीमा गर्न तयार