संसद बैठक : शोक प्रस्ताव पारित | Khabarhub Khabarhub

संसद बैठक : शोक प्रस्ताव पारित


२१ फाल्गुन २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रतिनिधिसभाको आज (मंगलबार)का लागि बोलाइएको बैठक शोक प्रस्ताव पारित गरेर स्थगित भएको छ ।

बैठकमा सभामुख कृष्णबहादुर महराले स्वर्गीय भरतमोहन अधिकारीमाथिको शोक प्रस्ताव पढेर सुनाएका थिए ।

बैठकमा सभामुख महराले नेकपा एकालेको तर्फबाट २०४८, २०५१ र २०५६ सालको प्रतिनिधिसमा सदस्य, २०६३ सालको पुर्नस्थापित प्रतिनिधिसमाभा मोरङ जिल्लाबाट निर्वाचित र २०७० सालको संविधानसभामा समानुपातिक सदस्य उपप्रधानमन्त्री, अर्थमन्त्रीसहित विभिन्न मन्त्रालयको जिम्मेवारी सम्हालेका नेता भरतमोहन अधिकारीको फागनु १८ गते निधन भएको बताए ।

लोकतान्त्रिक आन्दोलनका अथक योद्धा जनप्रिय नेता अधिकारीले राज्यका लागि पुर्‍याएको योगदानको उच्च सम्मान गर्दै शोक सन्तप्त परिवारप्रति समवेदना प्रकट गर्दछ भनेका छन् ।

प्रतिनिधिसभाको अर्को बैठक

प्रकाशित मिति : २१ फाल्गुन २०७५, मंगलबार  ४ : ३९ बजे

गाजामा ६० दिने युद्ध विरामका लागि इजरायल तयार छ : ट्रम्प

वाशिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायलले गाजामा ६० दिने

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले बुधबारका लागि विदेशी मुद्राको विनिमय

आज बुधबार : श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल असार १८ गते बुधबार। असार

आज २०८२ साल असार १८ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८२ साल असार १८ गते बुधबार। असार

एलडीसी स्तरोन्नतिपछि पनि वित्तीयकरणमा सघाउन अध्यक्ष ढकालको आग्रह

काठमाडौँ – अतिकम विकसित मुलुक ( एलडीसी) बाट स्तरोन्नति पनि