संसद बैठक : शोक प्रस्ताव पारित « Khabarhub

संसद बैठक : शोक प्रस्ताव पारित


२१ फाल्गुन २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रतिनिधिसभाको आज (मंगलबार)का लागि बोलाइएको बैठक शोक प्रस्ताव पारित गरेर स्थगित भएको छ ।

बैठकमा सभामुख कृष्णबहादुर महराले स्वर्गीय भरतमोहन अधिकारीमाथिको शोक प्रस्ताव पढेर सुनाएका थिए ।

बैठकमा सभामुख महराले नेकपा एकालेको तर्फबाट २०४८, २०५१ र २०५६ सालको प्रतिनिधिसमा सदस्य, २०६३ सालको पुर्नस्थापित प्रतिनिधिसमाभा मोरङ जिल्लाबाट निर्वाचित र २०७० सालको संविधानसभामा समानुपातिक सदस्य उपप्रधानमन्त्री, अर्थमन्त्रीसहित विभिन्न मन्त्रालयको जिम्मेवारी सम्हालेका नेता भरतमोहन अधिकारीको फागनु १८ गते निधन भएको बताए ।

लोकतान्त्रिक आन्दोलनका अथक योद्धा जनप्रिय नेता अधिकारीले राज्यका लागि पुर्‍याएको योगदानको उच्च सम्मान गर्दै शोक सन्तप्त परिवारप्रति समवेदना प्रकट गर्दछ भनेका छन् ।

प्रतिनिधिसभाको अर्को बैठक

प्रकाशित मिति : २१ फाल्गुन २०७५, मंगलबार  ४ : ३९ बजे

बाढीपहिरोले गुल्मीका ग्रामीण सडक अवरुद्ध

गुल्मी– एक सातादेखिको अविरल वर्षासँगै आएको बाढीपहिरोका कारण गुल्मीका मुख्य

अपाङ्ग नवजीवन केन्द्रका विद्यार्थीलाई शिवम् सिमेन्टको न्यानो कपडा तथा शैक्षिक सामग्री

काठमाडौं– शिवम् सिमेन्ट्स लिमिटेडले अपाङ्ग नवजीवन केन्द्रमा अध्ययनरत विशेष क्षमता

देउवा दाइहरू पार्टीमा आउने सम्भावना सकियो, गगन थापाको विकल्प छैन : गुरु घिमिरे

काठमाडौं- नेपाली कांग्रेसले यही १६ गतेबाट १५औं महाधिवेशन आयोजना गर्दैछ

चितवन कारागारमा ६९ जना दीर्घ तथा जटिल रोगी

नारायणगढ – भरतपुरस्थित कारागार कार्यालय चितवनमा रहेका ७६१ बन्दीमध्ये ६९ जना

शिक्षामन्त्री पोखरेलसँग रसियाका राजदूतको शिष्टाचार भेट

काठमाडौं– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलसँग नेपालका लागि रसियाका राजदूत