टुँडिखेलको शिवरात्री ! « Khabarhub

टुँडिखेलको शिवरात्री !



देश भित्रैका बिद्रोहीसँग शक्तिहीन प्रमाणित सेनाले
टुँडिखेलको बार भित्र शक्ति प्रदर्शन गर्नु किन ?
सीमाना मिचिएको छ, राजधानीमा पड्किएको छ
यो शिवरात्रिमा सेनाको तामझाम किन ?

टुँडिखेलमा सधैँ चटकिले चटक देखाउञ्छन्
नजान्नेले बरु चटक हेर्नु, देखाउनु किन ?
शिवको भक्तिले शक्ति मिल्छ भन्छन्
बरु भजन गाउनु डमरु बजाउनु, तोप पड्काउनु किन ?

यात्रुसहित सिङ्गै बस र हेलिकोप्टर झ्यामझ्याम खोला र पहिरोमा हाम फल्ने देशमा
प्यारासुट चढेर टुँडिखेलमा एउटो मान्छे खुत्रुक्क ओर्लनु किन ?
शान्ति सेना बनेर कुनकुन देशमा शान्ति पनि ल्याइदिए रे
बिदेशमा शान्ति ल्याइदिन सक्नेले देशमा चै नसक्नु किन ?

प्रकाशित मिति : २१ फाल्गुन २०७५, मंगलबार  ३ : ०५ बजे

स्कुटर दुर्घटनामा एक युवतीको मृत्यु

तनहुँ– पृथ्वीराजमार्गअन्तर्गत म्याग्दे गाउँपालिका–१ गुणादीमा आज बिहान स्कुटर दुर्घटना हुँदा

पिएजी र न्युक्यासल च्याम्पियन्स लिगको प्लेअफमा

काठमाडौं – पेरिस सेन्ट जर्मेन (पिएसजी) र न्युक्यासल युनाइटेड दुवै

सर्वत्र पाका उम्मेदवारको रजगज

काठमाडौं – आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचन नेपाली

पाल्पामा २९ मतदानस्थल ‘अति संवेदनशील’

पाल्पा– जिल्ला सुरक्षा समिति पाल्पाले दुई प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको

पञ्चैबाजा समूहबाट लोकबाजा घर स्थापना

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिका–७ बिममा नौमती बाजाघर निर्माण भएको छ