सागको साइक्लिङका लागि कलंकीदेखि सूर्यविनायकसम्मको बाटो बन्द हुने « Khabarhub

सागको साइक्लिङका लागि कलंकीदेखि सूर्यविनायकसम्मको बाटो बन्द हुने


१९ मंसिर २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपालमा १३ औँ साग खेलकुदका कारण उपत्यकामा केहि सवारी रुट दुई दिन बन्द हुने भएका छन् ।

ट्राफिक प्रहरीले एक सूचना जारी गर्दै २ दिन सवारी व्यवस्थापन गर्न र बैकल्पिक मार्ग खोज्न पनि आग्रह गरेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले शुक्रबार र शनिबार कलंकीदेखि सूर्यविनायकसम्मको सडकमा वैकल्पिक मार्ग खोज्न आग्रह गरेको हो ।

सागअन्तर्गत हुने साइक्लिङका कारण शुक्रबार कलंकीदेखि सातदोबाटो हुँदै कोटेश्वर र शनिबार कोटेश्वरदेखि सूर्यविनायकसम्म सवारी नचलाउने आग्रह गरेको हो ।

ट्राफिक प्रहरीले अत्यावश्यक सवारी साधनको सञ्चालनमा भने रोक लगाएको छैन । २ दिन दायाँ–बायाँको सर्भिस लेनमा मात्रै सवारी चलाउन आग्रह गरेको हो । ट्रफिक प्रहरीले शनिबार जागतीतर्फ जाने सवारीलाई भने पेप्सिकोलातर्फबाट जान आग्रह गरेको छ ।

प्रकाशित मिति : १९ मंसिर २०७६, बिहीबार  ७ : १८ बजे

चितवनमा तेरीको उत्पादन घट्यो

चितवन– जिल्लामा लगाइएको तोरीको उत्पादन घटेको छ । गत वर्षका

इरान युद्ध १५ औँ दिनमा : सैन्य क्षमता सिध्याएको ट्रम्पको जिकिर, इरानद्वारा खण्डन

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले अवरोध पुर्‍याएको हर्मुज

फागुन महिनामा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन

ताप्लेजुङ– पाथीभरा (मुक्कुमलुङ)मा फागुन महिनामा ३१ लाखभन्दा बढी भेटी सङकलन

रुद्रवेणी–वामीटक्सार सडक चैतभर बन्द हुने

गुल्मी– गुल्मीको रुद्रवेणी–वामीटक्सार सडक चैतभरका लागि बन्द गरिने भएको छ

नेताबीच जुहारी होइन, आत्मसमीक्षा गरौँ : याेगेश

काठमाडौँ – नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले पार्टीका माथिल्लो तहका