साइक्लिङमा जितेसँगै नेपालको स्वर्ण पुग्यो ३१ | Khabarhub Khabarhub

साइक्लिङमा जितेसँगै नेपालको स्वर्ण पुग्यो ३१


१९ मंसिर २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं— १३ औं सागको क्रश कन्ट्री साइक्लिङमा नेपालकी लक्ष्मी मगरले स्वर्ण जितेकी छिन् ।

यस स्पर्धामा नेपालकै उषा खनालले रजत प्राप्त गरेकी छिन् । यस्तै भारतकी प्रनिता प्रफुलले कास्य पदक जितेकी छिन् ।

४ किमीको ४ ल्याप पुरा गर्नुपर्ने यस स्पर्धा मगरले १ घण्टा २० मिनेट २० सेकेण्डमा पुरा गरेकी थिइन् । यससँगै नेपालले जारी सागमा ३१ स्वर्ण जितेको छ ।

प्रकाशित मिति : १९ मंसिर २०७६, बिहीबार  १ : ३१ बजे

सुशासनका पक्षमा सबै एकताबद्ध हुन जरुरी छ : अध्यक्ष दाहाल

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री

स्कुटर दुर्घटनामा श्रीमानको मृत्यु, श्रीमती गम्भीर घाइते

भक्तपुर– मध्यपुरथिमि नगरपालिका–२ सानोठिमीमा एक स्कुटर दुर्घटना हुँदा श्रीमानको मृत्यु

क्यालिफोर्नियामा विमान दुर्घटना हुँदा दुई जनाको मृत्यु, १८ घाइते

लस– अमेरिकाको क्यालिफोर्निया राज्यको एक व्यापारिक भवनमा एउटा सानो विमान

अर्थतन्त्र सुधार गर्न सिबिफिन अध्यक्ष पौडेलका १९ सुझाव

काठमाडौं– अर्थतन्त्र चलायमान बनाउन, बैंक तथा वित्तीय क्षेत्रको अवस्था सुधार

धितोपत्र बोर्डमा व्यापारी राख्न सांसदकै जोडबल

काठमाडौं – अहिले धितोपत्रसम्बन्धी ऐन, २०६३ संशोधन चरणमा छ ।