सावित्रा भण्डारी बनिन् सर्वाधिक गोल गर्ने नेपाली महिला फुटबलर | Khabarhub Khabarhub

सावित्रा भण्डारी बनिन् सर्वाधिक गोल गर्ने नेपाली महिला फुटबलर


१९ मंसिर २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी स्टार खेलाडी सावित्रा भण्डारीले अन्तर्राष्ट्रिय गोलको संख्या थप्दै कीर्तिमानी आफ्नो नाममा पारेकी छन् ।

बिहीबार पोखरा रंगशालामा भएको माल्दिभ्सविरुद्धको खेलमा २ गोल गर्दै उनी नेपालका लागि सर्वाधिक अन्तर्राष्ट्रिय गोल गर्ने महिला खेलाडी बनिन् ।

उनले माल्दिभ्सविरुद्ध १६ औं र २० औं मिनेटमा गरि दुई गोल गरेकि हुन् ।

माल्दिभ्सविरुद्धको गोलका लागि अतिना बस्नेतले पास दिएकी थिइन् ।

यसअघि पूर्व कप्तान अनुलामाको ३५ गोल बराबरी गरेकी सावित्राले राष्ट्रिय टोलीबाट डेब्यु गरेको छोटो समयमै कीर्तिमानी बनाएकी हुन् ।

प्रकाशित मिति : १९ मंसिर २०७६, बिहीबार  २ : ३६ बजे

बझाङमा एमालेको अग्रता कायमै, मतान्तर घटाउँदै कांग्रेस

बझाङ – बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना अहिले जारी

इलाम–२ मा सुहाङले कटाए ४ हजार मत, चुलाचुलीको गणना सुरु

इलाम – इलाम २ मा आइतबार सम्पन्न उपनिर्वाचनको मतगणना जारी

सिंहदरबार प्रवेश गर्न अनलाइनबाटै पास

काठमाडौं । मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारको प्रवेश व्यवस्थापनलाई सहज

बझाङमा दुई पालिकाको मतगणना सकियो, कसको कति ?

बझाङ – बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना अहिले जारी

विद्यार्थी बोक्ने गाडीको गति निर्धारण गर्न गृहको पत्राचार

काठमाडौं- गृह मन्त्रालयले विद्यार्थी बोक्ने सवारी साधनको गति निर्धारणका लागि