नेपाललाई साइक्लिङमा थप ३ पदक, स्वर्ण पदकको संख्या ३२ पुग्यो « Khabarhub

नेपाललाई साइक्लिङमा थप ३ पदक, स्वर्ण पदकको संख्या ३२ पुग्यो


१९ मंसिर २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– १३ औं दक्षिण एसियाली खेलकुद (साग)अन्तर्गत साइक्लिङमा नेपालले ३ पदक जितेको छ ।

नेपालले एउटा स्वर्ण, एउटा रजत र एउटा कास्य गरी साइक्लिङमा ३ वटा पदक जितेको हो ।

नेपालका लागि बुद्धिबहादुर तामाङले गोल्ड, राजिव राईले रजत र ओकेश बज्राचार्यले कास्य पदक जितेका हुन् ।

यससँगै नेपालले १३ औं सागमा स्वर्ण पदकको संख्या ३२ पु¥याएको छ ।

अहिलेसम्म नेपालले ३२ स्वर्णसहित १९ रजत र ३० कास्य गरी ८१ पदक जितेको छ ।

यस्तै, भारतले ४० स्वर्ण, ३१ रजत र १५ कास्य गरी ८६ पदक जितेको छ । भारत अंक तालिकाको शीर्ष स्थानमा रहँदा नेपाल दोस्रो स्थानमा छ ।

प्रकाशित मिति : १९ मंसिर २०७६, बिहीबार  ३ : १८ बजे

परराष्ट्रमन्त्री खनाल टुभालुमा, जलवायु परिवर्तनको अवसरबारे छलफल

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी संरचना महासन्धि

बिलबिजक बिनाका ६३ थान मोबाइलसहित दुई जना पक्राउ

चितवन– बिलबिजक बिना बिक्रीका लागि राखिएका ६३ थान मोबाइलसहित दुई

बेनी–जोमसोम–कोरला सडकको मर्मत जारी

म्याग्दी– पछिल्लो मनसुनजन्य विपद्पछि बाढी पहिरोका कारण क्षतविक्षत बनेको चीन

चाडपर्वलाई सुरक्षित र मर्यादित बनाउन खोटाङमा सात बुँदे प्रतिबद्धतापत्र जारी

खोटाङ– दशैँ–तिहार तथा छठ पर्वलाई सुरक्षित र मर्यादित बनाउने उद्देश्यका

बाढीले झोलुङ्गे पुलमा क्षति, आवतजावतमा समस्या

तनहुँ– यही असोज ९, १० र ११ गते वर्षासँगै आएको