पाल्पा जिप दुर्घटनामा ज्यान गुमाउने २ जनाकै पहिचान खुल्यो | Khabarhub Khabarhub

पाल्पा जिप दुर्घटनामा ज्यान गुमाउने २ जनाकै पहिचान खुल्यो


१९ मंसिर २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तिनाउ– पाल्पाको तिनाउ गाउँपालिका – ५, चौबीस माइलमा बिहीबार भएको जीप दुर्घटनामा ज्यान गुमाउने २ जनाको पहिचान खुलेको छ ।

बुटवलबाट पाल्पातर्फ आउँदै गरेको लु १ ज ४२०९ नम्बरको जीप दुर्घटना हुँदा जीप चालक रैनादेवी गाउँपालिका– ५ छहराका २५ वर्षीय दिलीप बम्रेल र सहचालक २४ वर्षीय कृष्ण कार्कीको निधन भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक कृष्णराज सापकोटाले जानकारी दिए ।

जीप सिद्धार्थ राजमार्गको चौबीस माइलमा सडकदेखि करीब २०० मिटर तल खसेको थियो ।

प्रकाशित मिति : १९ मंसिर २०७६, बिहीबार  ४ : २३ बजे

माओवादी केन्द्र जनताको बलले स्थापित भएको हो : प्रचण्ड 

बेलबारी– नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री

बीमा प्राधिकरणका अध्यक्ष ओझाले लिए शपथ

काठमाडौं– नेपाल बीमा प्राधिकरणका नवनियुक्त अध्यक्ष शरद ओझाले पद तथा

हवाई क्षेत्रमा सेवा प्रदायक र नियामक निकाय बनाउने विधेयक संसद्मा प्रस्तुत 

काठमाडौं – नेपालमा हवाई क्षेत्रमा सेवा प्रदायक र नियामक निकाय

प्रधानमन्त्री ओली र पूर्वराजाविरुद्ध खनिइन् रेखा शर्मा

काठमाडौं- प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रकी सांसद रेखा शर्माले संसद्‍माथि

सात महिनामा एक खर्ब चार अर्बको पेट्रोलियम पदार्थ आयात

वीरगञ्ज– चालु आर्थिक वर्षको सात महिनामा वीरगञ्ज नाका हुँदै एक