पाल्पा जिप दुर्घटनामा ज्यान गुमाउने २ जनाकै पहिचान खुल्यो | Khabarhub Khabarhub

पाल्पा जिप दुर्घटनामा ज्यान गुमाउने २ जनाकै पहिचान खुल्यो


१९ मंसिर २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तिनाउ– पाल्पाको तिनाउ गाउँपालिका – ५, चौबीस माइलमा बिहीबार भएको जीप दुर्घटनामा ज्यान गुमाउने २ जनाको पहिचान खुलेको छ ।

बुटवलबाट पाल्पातर्फ आउँदै गरेको लु १ ज ४२०९ नम्बरको जीप दुर्घटना हुँदा जीप चालक रैनादेवी गाउँपालिका– ५ छहराका २५ वर्षीय दिलीप बम्रेल र सहचालक २४ वर्षीय कृष्ण कार्कीको निधन भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक कृष्णराज सापकोटाले जानकारी दिए ।

जीप सिद्धार्थ राजमार्गको चौबीस माइलमा सडकदेखि करीब २०० मिटर तल खसेको थियो ।

प्रकाशित मिति : १९ मंसिर २०७६, बिहीबार  ४ : २३ बजे

टीसीएलले ल्यायो इन्भर्टर, एसी र भीआरएफ मोडलहरू 

काठमाडौं– टीसीएलले नेपालमा नयाँ इन्भर्टर ८ वे क्यासेट एसी र भीआरएफ

रारा पर्यटन पदमार्ग निर्माणमा उल्झन्, साइकलमार्ग पनि अलपत्र

सुर्खेत – कर्णालीकै प्रमुख पर्यटकीय गन्तव्य रारातालमा निर्माणाधीन रारा पर्यटन

ऋषिङ गाउँपालिका अध्यक्षबाट कुटिए पूर्वसांसदका छोरा 

पोखरा – तनहुँको ऋषिङ गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले पूर्वसांसद पदमबहादुर

‘अवैध सम्पत्ति थोपर्ने राजनीतिक नेतृत्वमाथि कारबाही नभएसम्म सम्भव छैन’

काठमाडौं– फाइनान्सियल एक्सन टाक्स फोर्स (एफटीएफ)ले नेपाललाई खैरो सूची (‘ग्रे