भूपेनले दिलाए स्वर्ण, सागमा नेपालले जित्यो ३४ स्वर्ण « Khabarhub

भूपेनले दिलाए स्वर्ण, सागमा नेपालले जित्यो ३४ स्वर्ण


१९ मंसिर २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं — तेक्वान्दोको पुरुष ८७ केजीमुनिको समूहमा नेपालका लागि भूपेन श्रेष्ठले स्वर्ण दिलाएका छन् ।

उनले भारतका अक्षय हुँडालाई हराउँदै नेपाललाई स्वर्ण दिलाएका हुन् । श्रेष्ठले हुँडालाई २९-२७ लेहराएका हुन् ।

यससँगै नेपालले जारी सागमा स्वर्ण पदको संख्या ३४ पुर्‍याएको छ ।

प्रकाशित मिति : १९ मंसिर २०७६, बिहीबार  ५ : ३६ बजे

सिरियाद्वारा इराकी सीमा क्षेत्रबाट हेजबुल्लाहका लागि जाने हतियार बरामद गरेको दाबी

दमास्कस – सिरियाले बिहीबार इराकसँगको आफ्नो सीमाबाट मिसाइलसहितको भारी हतियार

गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउनु सरकारको दायित्व : मन्त्री मेहता

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले सबै नागरिकलाई विभेदरहित, सम्मानजनक

ओलीले धोका दिएको भन्दै जब गगनले प्रचण्डलाई भेटे…

काठमाडौं- औपचारिक निर्णय भइनसके पनि नेकपा एमाले- नेपाली कांग्रेस गठबन्धन

विष्णु पौडेलविरुद्ध झन्डै २१ करोड बिगो मागदाबीसहित सम्पत्ति शुद्धीकरण मुद्दा

काठमाडौं- सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) सम्बन्धी कसुरमा विशेष अदालतमा नेकपा