अनुसन्धान विभागमा कर्मचारी आवश्यक « Khabarhub

अनुसन्धान विभागमा कर्मचारी आवश्यक


२२ चैत्र २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

देशको एकमात्र गुप्तर निकाय (राष्ट्रिय अनुसन्धान विभाग)ले विभिन्न पदमा कर्मचारी माग गरेको छ ।

विभागले अनुसन्धान अधिकृत पदमा ३० र अनुसन्धान सहायक पदमा ३२ जना कर्मचारी माग गरेको हो ।

अनुसन्धान अधिकृत पद राजपत्रांकित तृतीय श्रेणी (निजामति सेवाको शाखा अधिकृत) सरहको हो । यस्तै, अनुसन्धान सहायक राजपत्रअनंकित द्वितीय श्रेणी (निजामति सेवाको खरदार) सरहेको पद हो ।

शुक्रबार विज्ञापन आह्वान गरेको विभागले इच्छुक नेपाली नागरिकबाट ३० भित्र दरखास्त आह्वान गरेको छ ।

प्रकाशित मिति : २२ चैत्र २०७५, शुक्रबार  ११ : ४५ बजे

काठमाडौंलगायत विभिन्न शहरमा गाईजात्रा 

काठमाडौं– परम्परागत सांस्कृतिक पर्व गाईजात्रा काठमाडौंलगायत देशका विभिन्न शहरमा मनाइँदै छ

भोटेकोशी बाढी : शव पहिचानमा समस्या

गण्डकी–  रसुवाको भोटेकोशी नदीमा बुधबार बिहान गएको बाढीमा परी ज्यान

बाढीपीडितका लागि इयूद्वारा २० लाख युरो सहयोग

काठमाडौं– युरोपेली सङ्घ (इयू) ले नेपालमा अकस्मात् आएको बाढीबाट प्रभावित

अलपत्र यात्रुका लागि काठमाडौं महानगरको निःशुल्क यातायात सेवा

काठमाडौं- बाढी प्रभावित क्षेत्रमा अलपत्र यात्रुको उद्धारका लागि काठमाडौं महानगरपालिकाले निःशुल्क

भोटेकोशी बाढी : सरकारलाई प्रमुख प्रतिपक्षी दलका नेताको नौ बुँदे ध्यानाकर्षण

काठमाडौं–  प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता भीष्मराज आङ्देम्बेले प्रधानमन्त्री