अनमोलको मनमा बसिन् सुहाना | Khabarhub Khabarhub

अनमोलको मनमा बसिन् सुहाना


२२ चैत्र २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – चैत्र २९ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘ए मेरो हजुर ३’ को नयाँ गीत सार्वजनिक गरिएको छ । गीतमा प्रविशा अधिकारीले स्वर दिएकी छिन् भने उदयराज पौडेलले एरेन्ज गरेका छन् । यस्तै गीतमा प्रदीप पौडेलको संगीत र शब्द छ ।

भिडियोमा अनमोल केसी र सुहानाको केमेष्ट्री सुहाएको देखिन्छ । गीतमा सुहाना अनमोलको प्रेममा डुबेको देखाइएको छ ।

झरना थापाले निर्देशन गरेको यो फिल्ममा अनमोल केसी र सुहानाको मुख्य भूमिका छ भने फिल्ममा अर्पण थापा, सलोन बस्नेत, रविन्द्र झा, रुपा घिसिङ, रक्षा गौतमक, विशाल पहाडी, रेयर राई, सरोज खनाल लगायतका कलाकारले अभिनय गरेका छन् ।

हिमाल केसीको द्वन्द्व निर्देशन रहेको फिल्मलाई सुनील कुमार थापाले निर्माण गरेका हुन् ।

प्रकाशित मिति : २२ चैत्र २०७५, शुक्रबार  ८ : ०२ बजे

जबज सामाजिक न्यायका लागि मार्गदर्शन गर्ने चिन्तन हो : पूर्वराष्ट्रपति भण्डारी

काठमाडौं– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले अभ्यास गरिरहेको

सिङ्गो मुलुकले माधव नेपाललाई भ्रष्टाचारी भन्न सकेको छैन, झाँक्रीले मरेको सिनो भन्ने ? – पाण्डे

काठमाडौं– नेकपा एकीकृत समाजवादीकी स्थायी कमिटी सदस्य रामकुमारी झाँक्रीले अध्यक्ष

जाजरकोट पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषित

काँक्रेविहार– जाजरकोट पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा भएको छ

सुत्केरी हुन नसकेपछि दुई गर्भवतीको हवाई उद्धार

गलकोट– बुर्तिबाङ अस्पतालमा सुत्केरी हुन नसकेपछि दुई जना गर्भवतीको हवाई