हावाहुरी पीडितलाई १ करोड सहयोग | Khabarhub Khabarhub

हावाहुरी पीडितलाई १ करोड सहयोग


२२ चैत्र २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


विराटनगर– बारा र पर्साका हावाहुरी पीडितका लागि प्रदेश नम्बर १ को सरकारले १ करोड रुपैयाँ आर्थिक सहयोग गर्ने भएको छ ।

प्रदेश मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले सो राहत दिने निर्णय गरेको मुख्यमन्त्रीका प्रेस सल्लाहकार ध्रुव सुवेदीले जानकारी दिए ।

प्रकाशित मिति : २२ चैत्र २०७५, शुक्रबार  ५ : २४ बजे

चीनले पाकिस्तानलाई अत्याधुनिक ४० हवाई फाइटर बेच्ने

बेइजिङ – चीनले पाकिस्तानलाई ४० उच्च प्रविधियुक्त लडाकु विमान दिने

दुग्ध बिक्रीबाट मासिक ९० हजार बचत

इनरुवा- जिल्ला सदरमुकाम इनरुवा–२ का रवीन्द्र यादवले इनरुवा–२ मा दुग्ध

अमेरिकामा बन्ने भयो ‘नक्कली सूर्य’, ४०० मेगावाट बिजुली उत्पादन गर्ने

वासिङ्टन– विश्वका धेरै देश अहिले ‘नक्कली सूर्य’ बनाउनमा व्यस्त छन्

मुन्दुम पदमार्गको विकासमा जुट्दै स्थानीय तह

भोजपुर – सरकारको घुम्नै पर्ने सय पर्यटकीय गन्तव्यभित्र पर्न सफल

दलहरूको छलफलबाट मात्रै संविधान संशोधन : उपप्रधानमन्त्री सिंह

काठमाडौं– उपप्रधानमन्त्री एवम् सहरी विकास मन्त्री प्रकाशमान सिंहले सबै राजनीतिक