मोरक्को ओपनको उपाधि मारिया सक्कारीलाई « Khabarhub

मोरक्को ओपनको उपाधि मारिया सक्कारीलाई


२२ बैशाख २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – मोरक्को ओपन महिला टेनिस प्रतियोगिताको उपाधि मारिया सक्कारीले उचालेकि छन् । ग्रिक नागरीक सक्कारीले फाइनलमा बेलायतकी एक नम्बर वरियताकी जोहान कोन्टालाई पराजित गर्दै उपाधि हात पारेकि हुन् ।

उनले कोन्टालाई २–१ को सेटमा पराजित गरेकी हुन् । जसमा कोन्टाले पहिलो सेट ६–२ ले जितेकी थिइन् भने दोस्रो र तेस्रो सेट सक्करीले ६–४ र ६–१ ले जितीन् ।

सक्कारीले पहिलो डब्लुटीए उपाधि हात पार्दा ग्रान्डस्लाम उपविजेता कोन्टालाई हराएकी हुन् । २३ वर्षे उनले उपाधि जीतिसकेपछि सेलिब्रेसन गर्ने क्रममा कोन्टालाई चुम्बन गर्नु अघि माटोमा घुडा टेकेकि थिइन् ।

प्रकाशित मिति : २२ बैशाख २०७६, आइतबार  ७ : ०३ बजे

आगामी वैशाख १२ देखि स्वयम्भू महोत्सव

काठमाडौं – काठमाडौं महानगरपालिकाले आगामी वैशाख १२ देखि स्वयम्भू महोत्सव

आइतबारदेखि वर्षा पश्चिमतिर विस्तार हुने

काठमाडौं – पछिल्लो तीन दिनदेखि नेपालको गण्डकीदेखि कोशीसम्म वर्षा भइरहेकामा

हाँडेभिर–बगरफाँट–भकिम्ली सडक स्तरोन्नति गरिँदै

म्याग्दी – ट्र्याक खुलेको १८ वर्षपछि हाँडेभिर–बगरफाँट–दुधेखोला हुँदै भकिम्ली जोड्ने

गोरखा दुर्घटना अपडेट : ज्यान गुमाउने सातै जना भारतीय नागरिक

गोरखा – मनकामना मन्दिर दर्शन गरेर फर्कँदै गरेका तीर्थयात्री चढेको

अमेरिकी सेनाका उच्च अधिकारी जनरल भोवेल आइतबार काठमाडौं आउँदै

काठमाडौं – अमेरिकी सेना प्रशान्त (युएसएआरपीएसी) का उप–कमाण्डिङ जनरल जोएल