संसदमा राजपाको दुखेसो– सरकार संसदप्रति जिम्मेवार भएन | Khabarhub Khabarhub

संसदमा राजपाको दुखेसो– सरकार संसदप्रति जिम्मेवार भएन


२२ बैशाख २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काठमाडौं– राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले सरकार संसदप्रति जिम्मेवार नभएको भन्दै स‌ंसद वैठकमा दु:ख व्यक्त गरेको छ ।

तराईं–मधेसमा भएका विभिन्न आन्दोलनका घटनाबार छानबिन गर्न गठित गरिरिश चन्द्र लाल नेतृत्वको आयोगले तयार पारेको प्रतिवेदन सार्वजनिक नगरी सरकारले संसदीय मर्यदाको उल्लंघन गरेको राजपाको ओराेप छ ।

आइतवार प्रतिनिधिसभा वैठकमा समय माग गरेर बोलेका राजपाका सांसद लक्ष्मणलाल कर्णले भने , ‘संसदले देशको मर्यादा राख्ने हो । त्यो आयोगको प्रतिवेदनमा सभामुखको निर्देशनानुसार अविलम्ब जनसमक्ष आउनु पर्‍यो,’ ठाकुले भने ।

राजपाले लाल नेतृत्वको आयोगले तयार पारेको प्रतिवेदन सार्वजनिक हुनुपर्ने माग राख्दै सदन समेत अवरुद्ध पारेको थियो ।

प्रकाशित मिति : २२ बैशाख २०७६, आइतबार  ११ : ४० बजे

टाइब्रेकरमा चुक्यो नेपाल, उज्बेकिस्तान एसियन कपमा छनोट

काठमाडौं – नेपाली राष्ट्रिय महिला फुटबल टोली एएफसी महिला एसियन

कर्णाली राजमार्ग अवरुद्ध हुन नदिन ठाउँठाउँ डोजर तैनाथ

कालीकोट – कर्णाली राजमार्गलाई वर्षायाममा बाढी र पहिरोका कारण अवरुद्ध

उज्बेकिस्तानसँग पहिलो हाफमा नेपाल ३–१ पछाडि

काठमाडौं – एएफसी महिला एसियन कप २०२६ छनोटअन्तर्गत समूह ‘एफ’को

उज्बेकिस्तानले थप्यो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’