पीएम कप क्रिकेट जेठ १ देखि शुरु हुने « Khabarhub

पीएम कप क्रिकेट जेठ १ देखि शुरु हुने


२२ बैशाख २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font


काठमाडौं– प्रधानमन्त्री (पीएम) कप क्रिकेट प्रतियोगिता जेठ १ गतेदेखि शुरु हुने भएको छ । ५० ओभरमा खेलाइने प्रतियोगिता कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जेठ २४ गतेसम्म चल्ने छ ।

राष्ट्रिय खेलकुद परिषदको आयोजना तथा नेपालय इन्टरनेशनलको सहकार्यमा सञ्चालन हुने प्रतियोगितामा १० टिम सहभागी हुने जनाइएको छ । जसमध्ये ७ टिम प्रदेशअन्तर्गतका हुनेछन् भने ३ ओटा विभागीय टिम सहभागी हुनेछन् ।

प्रतियोगिताको विजेता टिमका २० लाख र उपविजेताले १० लाख रुपैयाँ पुरस्कार तोकिएको छ ।

प्रतियोगिताका उत्कृष्ट खेलाडीले १ थान मोटरसाइकल तथा उत्कृष्ट ब्याट्सम्यान र बलरले जनही ५० हजार रुपैयाँ पुरस्कार पाउनेछन् ।

प्रकाशित मिति : २२ बैशाख २०७६, आइतबार  २ : १९ बजे

बाढीले झोलुङ्गे पुलमा क्षति, आवतजावतमा समस्या

तनहुँ– यही असोज ९, १० र ११ गते वर्षासँगै आएको

महाबौद्धमा विद्युत प्रसारणको पोल ढल्यो (तस्बिर)

काठमाडौँ– काठमाडौँ महानगरपालिका–२२ महाबौद्धस्थित भोसिका टोलमा विद्युत प्रसारणको पोल ढलेको

सुस्मिताका तस्बिरमा एआईको चर्चा, आलोचकलाई यस्तो जवाफ

एआईले तस्बिर सुन्दर बनाउन सक्छ, तर व्यक्तित्व बनाउन सक्दैन भन्ने

महाधिवेशनपछि यस्तो बन्नेछ कांग्रेसको केन्द्रीय संरचना

काठमाडौँ– नेपाली कांग्रेसले इतिहासमै सबैभन्दा ठूलो आकारको केन्द्रीय समितिको संरचना

कांग्रेस महाधिवेशनमा ७ हजार ११४ मतदाता (नामावलीसहित)

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन काठमाडौँको खुलामञ्चमा जारी रहेको छ