पाल्पामा जन्मियो आठ खुट्टा र चारवटा कान भएको अनौठो पाठो « Khabarhub

पाल्पामा जन्मियो आठ खुट्टा र चारवटा कान भएको अनौठो पाठो


२२ बैशाख २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पाल्पा– पाल्पामा अनौठो खालको पाठो जन्मिएको छ ।

पाल्पा रामपुरका एक कृषकले पालेको बाख्राले यस्तो अनौठो पाठोलाई जन्म दिएको हो ।

पाल्पाको रामपुर नगरपालिका–६ तालपोखरा बस्ने कृषक गोविन्दबहादुर घर्ती र हरिमाया घर्तीको घरमा पालिएको बाख्राबाट जन्मिएको पाठाका आठ खुट्टा रहेका छन् ।

उक्त पाठोको एक वटा टाउको, छातीबाट तल दुई भाग फाँटेर छुट्टिएको खुट्टा रहेको छ । त्यस्तै उक्त पाठाको चार वटा कान रहेको छ ।

प्रकाशित मिति : २२ बैशाख २०७६, आइतबार  ४ : ०५ बजे

पोखरा बसपार्क क्षेत्रका सुकुम्बासी हटाउने प्रक्रिया आइतबारदेखि अघि बढ्दै

कास्की – पोखरा महानगरपालिकाले पृथ्वीचोकस्थित प्रस्तावित पोखरा बसपार्क क्षेत्रमा लामो

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

एसीसी प्रिमियर कप फाइनल: युएईविरुद्ध भिड्दै नेपाल, कस्तो छ ‘हेड टु हेड’ ?

काठमाडौँ – तेस्रो संस्करणको एसीसी प्रिमियर कप एकदिवसीय क्रिकेटको फाइनलमा

शनिबार शनिदेवको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल भदौ २७ गते शनिबार सन् २०२६

आज २०८३ साल भदौ २७ गते शनिबारको राशिफल

काठमाडौँ – २०८३ साल भदौ २७ गते शनिबार सन् २०२६