उज्यालोसम्म पुग्नु छ भने निरन्तर रुपमा अँध्यारो छिचोल्नुस्– जेनिफर लोपेज « Khabarhub

उज्यालोसम्म पुग्नु छ भने निरन्तर रुपमा अँध्यारो छिचोल्नुस्– जेनिफर लोपेज


२२ बैशाख २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सन १९६९ मा जन्मिएकी जेनिफर लोपेज अमेरिकी गायिका, नृत्यांगनाका साथै फेसन डिजाइनर समेत हुन् । उनी तमाम जनतामाझ निकै प्रशंसक मानिन्छिन् । उनै जेनिफरका केही महत्वपुर्ण भनाइहरु हामीले यहाँ प्रस्तुत गरेका छौं । जुन तपाईंको जीवनको लागि पनि महत्वपूर्ण बन्न सक्छन् ।

पहिले तपाईं अरुले सम्मान गर्न लाएक बन्नुस्, त्यसपछि सम्मानको आशा गर्नै पर्दैन

तपाईंले अरुको सोच र व्यवहार परिवर्तन गर्न नसके पनि आफ्नो भने अवस्य परिवर्तन गर्न सक्नु हुनेछ ।

उज्यालोसम्म पुग्नको लागि पहिले अँध्यारो छिचोल्नुपर्छ ।

जब तपाईं सफलताको सिंडी उक्लन थाल्नुहुन्छ, तब खुट्टा तान्नेहरु बढ्ने छन् ।

जब तपाईंले आफ्नो क्षमता बुझ्न सक्नुहुन्न, तब तपाईंको अस्तित्व समाप्त हुने खतरा रहन्छ

तपाईंका लागि सही छ भन्ने कुरा सर्वप्रथम तपाईंलाई नै थाहा हुन्छ ।

पहिले आफूसँग आफ्नो सम्बन्ध राम्रो बनाउ अनि मात्र अरु सँग सम्बन्ध गाँस ।

जीन्दगी भनेको यात्रा हो, नआत्ति अघि बढ्नुस् तपाईं फेरि हास्नु हुनेछ, फेरि नाच्नुहुने छ ।

नकारात्मक आलोचनालाई गम्भिरताका साथ नलिनु, नत्र आलोचनाले बादल जसरी ढाकिदिन्छ ।

तपाईंले जे दिनुहुने छ, त्यही पाउनु हुनेछ त्यो भन्दा ठुलो आशा नगर्नुस् ।

प्रकाशित मिति : २२ बैशाख २०७६, आइतबार  ४ : ४२ बजे

अख्तियारमा तनहुँका स्थानीय तहविरुद्ध ७३ उजुरी

दमौली– अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखरा कार्यालयमा तनहुँका स्थानीय तहविरुद्ध

यस्तो छ आजको कृषिउपजको थोक मूल्य

काठमाडौं–  कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

सानोथिमि बाल सुधारगृहमा झडप र आगजनी

भादगाउँ– मध्यपुरथिमि–२ सानोथिमिस्थित बाल सुधारगृहमा बिहीबार राति झडप र आगजनी

सुशील स्टारर ‘परिवर्तन’ प्रदर्शनमा आएपछि हलमा छन् ६ नेपाली फिल्म

काठमाडौं – नायक सुशील श्रेष्ठ र नायिका अञ्जना बराइली स्टारर

कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्दै

काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज शुक्रबार बस्दैछ ।