फ्यानको मन जित्यो ईशा गुप्ताको ‘हट फोटोशूट’ ले | Khabarhub Khabarhub

फ्यानको मन जित्यो ईशा गुप्ताको ‘हट फोटोशूट’ ले


२२ बैशाख २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बलिउड नायिका ईशा गुप्ता आफ्नो हट फोटोशूटका कारण चर्चामा आउने गर्छिन् । बोल्ड तस्वीरका कारण उनी चर्चामा आइरहने नायिकामा पर्छिन् । फ्यानले उनका नयाँ तस्वीरको प्रतीक्षा गर्ने गर्छन् ।

हामीले केही तस्वीर यहाँ शेयर गरेका छौँ ।

खबर आएको थियो कि, क्रिकेटर हार्दिक पड्यासँग डेट गरिरहेकी छिन् । उनका तस्वीर पनि मिडियामा भाइरल भएका थिए ।

ईशा सधै सार्वजनिक रुपबाट भने सधै टाढा हुन खोज्छिन् । त्यसकारण उनी पापाराजीबाट सधै टाढा हुन्छिन् ।

कैयनपटक उनका तस्वीरहरुलाई लिएर फ्यानले गसिप बनाउने गर्छन् । कहिलेकाहीँ ट्रोल पनि बनाउँछन् तर उनी अपडेट गराउँछिन् ।

हेरौं ईशाका अन्य तस्वीर:

 

प्रकाशित मिति : २२ बैशाख २०७६, आइतबार  ५ : २२ बजे

मलेसियाले नेपाललाई दियो ९१ रनको चुनौती, अभयले लिए चार विकेट

काठमाडौं – १६ वर्षमुनिको एसीसी इस्ट जोन कप क्रिकेटको सेमिफाइनलमा

लोकल काँक्रोको मूल्य प्रतिकेजी ७० रुपैयाँ, काउलीको कति ?

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

बागमती प्रदेशसभा बैठक बस्दै, बजेटमाथि छलफल हुने

हेटौँडा– बागमती प्रदेशसभाको बैठक आज (बिहीबार) बिहान ११ बजे बस्दैछ

एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै

काठमाडौं– नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक आज (बिहीबार) बस्दैछ ।

वनको झाडी फाँडेर निगुरो र अम्रिसो खेती

बागलुङ– सामुदायिक वनलाई उत्पादनसँग जोड्न बागलुङको काठेखोला गाउँपालिका– ७ रेशमा