फ्यानको मन जित्यो ईशा गुप्ताको ‘हट फोटोशूट’ ले « Khabarhub

फ्यानको मन जित्यो ईशा गुप्ताको ‘हट फोटोशूट’ ले


२२ बैशाख २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बलिउड नायिका ईशा गुप्ता आफ्नो हट फोटोशूटका कारण चर्चामा आउने गर्छिन् । बोल्ड तस्वीरका कारण उनी चर्चामा आइरहने नायिकामा पर्छिन् । फ्यानले उनका नयाँ तस्वीरको प्रतीक्षा गर्ने गर्छन् ।

हामीले केही तस्वीर यहाँ शेयर गरेका छौँ ।

खबर आएको थियो कि, क्रिकेटर हार्दिक पड्यासँग डेट गरिरहेकी छिन् । उनका तस्वीर पनि मिडियामा भाइरल भएका थिए ।

ईशा सधै सार्वजनिक रुपबाट भने सधै टाढा हुन खोज्छिन् । त्यसकारण उनी पापाराजीबाट सधै टाढा हुन्छिन् ।

कैयनपटक उनका तस्वीरहरुलाई लिएर फ्यानले गसिप बनाउने गर्छन् । कहिलेकाहीँ ट्रोल पनि बनाउँछन् तर उनी अपडेट गराउँछिन् ।

हेरौं ईशाका अन्य तस्वीर:

 

प्रकाशित मिति : २२ बैशाख २०७६, आइतबार  ५ : २२ बजे

आज नवरात्रको चौथो दिन : कुष्माण्डा देवीको आराधना गरिँदै

काठमाडौँ– बडादसैँ अन्तर्गत नवरात्रको चौथो दिन आज दसैँ घर वा

बुधबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २८ गते बुधबार सन् २०२६

आज २०८३ साल असोज २८ गते बुधबारको राशिफल

काठमाडौँ– २०८३ साल असोज २८ गते बुधबार सन् २०२६ अक्टोबर

नेपालको पहिचान र अस्तित्व संकटमा : देव गुरुङ

काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टीका नेता देव गुरुङले नेपालको मौलिक पहिचान