समायोजनविरुद्ध कर्मचारीको विरोध, निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश « Khabarhub

समायोजनविरुद्ध कर्मचारीको विरोध, निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश


२२ बैशाख २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ऐनको मर्मविपरित समायोजन भएको भन्दै अदालत पुगेका कर्मचारीको माग अनुसार सर्वोच्च अदालतले कर्मचारी समायोजनसम्बन्धी निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ ।

तारकेश्वर नगरपालिकामा कार्यरत सीअहेब अरुण कुमार गिरीले समायोजना ऐन विपरित आफ्नो सरुवा भएको भन्दै सरकार विरुद्ध सर्वोच्चमा रिट निवदेन दिएका थिए ।

गिरीले दायर गरेको रिटमाथि सुनुवाइ गर्दै सर्वोच्चका न्यायाधीश केदार प्रसाद चालिसेको एकल इजलाशले समायोजनसम्बन्धी निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको हो ।

काठमाडौंको तारेकश्वर नगरपालिकामा कार्यरत गिरीलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले रामेछापको मन्थली नगरपालिकामा समायोजन गरेको थियो ।

यस्तो छ अदालतको आदेश

प्रकाशित मिति : २२ बैशाख २०७६, आइतबार  ६ : २८ बजे

एमालेको प्रदर्शनमा प्रहरीको लाठीचार्ज

काठमाडौं- नेकपा एमालेको प्रदर्शनमा प्रहरीले लाठीचार्ज गरेको छ । प्रहरीको

ओली पक्राउविरुद्ध पोखरामा पनि प्रदर्शन (तस्बिरहरू) 

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकको

अष्ट्रेलियामा इन्धन आयातमा सरकारी ग्यारेन्टी दिने घोषणा

एजेन्सी– मध्यपूर्वमा भइरहेको सङ्घर्षका कारण प्रभावित आवश्यक वस्तुहरूको आपूर्ति सुनिश्चित

गृहमन्त्रीले भने : भीआईपीका नाममा सडकमा नागरिकलाई सास्ती नदिनू

काठमाडौं- गृहमन्त्री सुधन गुरूङले नागरिकलाई सास्ती हुनेगरी मन्त्रीहरूकाे सवारीलाई विशेष

एमालेका पूर्वसांसद् कर्णबहादुर मल्ल पक्राउ

काठमाडौं – नेकपा एमालेका पूर्वसांसद् कर्णबहादुर मल्ल बलात्कार आरोपमा पक्राउ