दिशा पटानीका ‘हट तस्वीर’ देख्दा कस्तो महसूस गर्छन् उनका पिता ? « Khabarhub

दिशा पटानीका ‘हट तस्वीर’ देख्दा कस्तो महसूस गर्छन् उनका पिता ?


२२ जेठ २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दिशा पटानी बलिउडकी चर्चित अभिनेत्रीमा एक हुन् । आफ्नो छोटो करिअरको समयमा उनले ‘एमएस धोनी– द अन्टोल्ड स्टोरी’ र ‘बागी २’ जस्ता हिट फिल्म  दिइन् । उनलाई फिल्म ‘भारत’ पनि देख्न सकिन्छ ।

अभिनयका साथसाथै दिशा सामाजिक सञ्जालमा शेयर गर्ने तस्वीरका कारण पनि चर्चामा रहने गर्छिन् । सामाजिक सञ्जालमा उनका टन्नै फ्यान फलोइङ छन् । उनी लोकप्रिय अभिनेत्रीमध्ये एक हुन् ।

दिशा पटानीले बिन्दास रहेर कैयन् तस्वीर शेयर गर्छिन् । परिवारले यी तस्वीर देख्दा के सोच्दा हुन् भन्ने प्रश्न पनि कहिलेकाहीँ उठ्ने गर्छ । किनकि, दिशाको परिवारको सोच केही पुरानो छ भन्ने गरिन्छ । यद्यपि दिशालाई आफ्ना मातापिताको राम्रो सहयोग मिलिरहेको छ ।

दिशाका अनुसार सामाजिक सञ्जालमा शेयर गरेका हट तस्वीर उनले आफ्ना मातापितालाई पनि देखाउँछिन् । आमालाई त ठीकै लाग्छ, तर कहिलेकाहीँ बुबालाई यो रुप अजिब लाग्ने गर्छ । दिशा भन्छिन्, ‘बुबाको यो रियाक्सन स्वभाविक पनि हो, किनकि उहाँ मेरो पिता हुनुहुन्छ ।’

प्रकाशित मिति : २२ जेठ २०७६, बुधबार  १२ : ३६ बजे

सहकारीको ऋणको अधिकतम ब्याजदर १३ प्रतिशत कायम

काठमाडौं– सहकारी संस्थाले सदस्यलाई प्रवाह गर्ने ऋणको अधिकतम ब्याजदर १३

भद्रपुर भन्सारको राजस्व असुलीमा सुधार

भद्रपुर– भद्रपुर भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८३/८४ को सुरुआती

करदाता प्रोत्साहन उपहारका ३३ विजेता आज छनोट हुँदै, बम्पर विजेताले १० लाख पाउने

काठमाडौँ – आन्तरिक राजस्व विभागले सञ्चालन गर्दै आएको ‘करदाता प्रोत्साहन

इलामको देउमाईमा जिप पल्टिँदा चालकको घटनास्थलमै मृत्यु

इलाम – इलामको देउमाई नगरपालिका–१ साधुगाउँमा बोलेरो जिप दुर्घटना हुँदा

बसाइँसराइ रोक्न रणनीति फेर्दै छथर : दुहुना गाईको साटो अब ‘सुरक्षित आवास’

धनकुटा – गाउँमा बसाइँसराइ गरेर आउने परिवारलाई टिकाइराख्न धनकुटाको छथर