भारतविरुद्ध ब्याटिङ गर्दै अफ्रिका « Khabarhub

भारतविरुद्ध ब्याटिङ गर्दै अफ्रिका


२२ जेठ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा टस जितेर दक्षिण अफ्रिकाले भारतविरुद्ध पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ ।
साउथह्याम्पटनस्थित द रोजमा केहि बेरमा शुरु हुन लागेको खेलमा भारतले दक्षिण अफ्रिकाविरुद्ध बलिङ गर्नेछ । विश्वकपमा पहिलो खेल खेल्न लागेको भारत दक्षिण अफ्रिकालाई हराउँदै प्रतियोगितामा राम्रो सुरुवात गर्ने योजनामा छ ।
आईसीसी एकदिवसिय वरियताको शीर्ष दोस्रो टोली भारतका युवा तथा अनुभवी खेलाडी सम्मिलित भारत पहिलो खेलमा उत्कृष्ट शुरुवात गर्ने लक्ष्यमा रहेको कप्तान विराट कोहलीले बताइसकेका छन् ।
उत्कृष्ट प्रदर्शन तर हारको बाबजुद दबाबमा रहेको दक्षिण अफ्रिका भारतलाई हराउँदै प्रतियोगितामा पुनरागमनको खोजिमा रहेको छ ।

 

प्रकाशित मिति : २२ जेठ २०७६, बुधबार  ३ : ०५ बजे

सुदूरपश्चिम प्रदेशसभा बैठक स्थगित

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेशसभाको बैठक यही २४ गते बस्ने भएको छ

पहिरो खसेर कर्णालीबासीलाई सताइरहने गगने खोला क्षेत्र (तस्बिरहरू)

कालिकोट– सुर्खेतदेखि जुम्लासम्म ट्रयाक जोडिएको दुई दशक भइसक्दा पनि कर्णाली

मधेसमा विद्युत् चुहावट घट्दै, दुई महिनामा २० करोडभन्दा बढी बक्यौता असुली

जनकपुरधाम– पछिल्ला केही वर्षयता मधेस प्रदेशमा विद्युत् चुहावट निरन्तर घट्दै

शरद् ऋतुमा ३१ हिमाल आरोहणका लागि ७० देशका ७८८ आरोहीलाई अनुमति

काठमाडौँ– शरद् ऋतुमा ३१ हिमाल आरोहणका लागि ७८८ जनाले अनुमति

कांग्रेस महाधिवेशन : मतदानको समय दिउँसो १ बजेका लागि सर्‍याे

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि