फिफा अध्यक्षमा दोहोरिए इन्फान्टिनो « Khabarhub

फिफा अध्यक्षमा दोहोरिए इन्फान्टिनो


२२ जेठ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – विश्व फुटबल महासंघ (फिफा) को अध्यक्षमा गिएनी इन्फान्टिन्होले निरन्तरता पाएका छन् ।

फ्रान्सको पेरिसमा सम्पन्न ६९ औं फिफा कङ्ग्रेसको बैठकले इन्फान्टिन्होलाई ४ वर्षे नयाँ कार्यकालका लागि पुनः चुनेको हो । विश्वव फुटबलको नियमनकारी निकाय फिफाको अध्यक्षमा उनी सन् २०१९ देखि २०२३ सम्मका लागि पुन निर्वाचित भएका हुन् ।

स्वीस नागरीक इन्फान्टिनो फिफा अध्यक्ष निर्विरोध निर्वाचित भएका हुन् ।

सन् २०१५ मा फिफा अध्यक्ष भएका इन्फान्टिन्नोले विश्वकप २०२२ मा सहभागी टोलीको संख्या बढाउने मुद्दा उठाएपनि केही समय अगाडिमात्रै ३२ टोलीले नै विश्वकप २०२२ खेल्ने निर्णय गरेको थियो ।

प्रकाशित मिति : २२ जेठ २०७६, बुधबार  ४ : ४५ बजे

हिन्द महासागरमा रहेको अमेरिकी-बेलायती बेसमा इरानले क्षेप्यास्त्र हानेपछि सैन्य जगतमा तरङ्ग

काठमाडौं- इरानले हिन्द महासागरको डिएगो गर्सिया टापुमा रहेको अमेरिका र

सडकबाट लडेर एक वृद्धको मृत्यु

गुल्मी– जिल्लाको रेसुङ्गा नगरपालिका–३ भाडगाउँमा सडकबाट लडेर एक जनाको मृत्यु

को हुन् मुस्लिम ? के हो इद ?

इस्लाम धर्मका अनुयायीहरू विश्वभर छन् । ‘इस्लाम’ अरबी भाषाको शब्द

जनसङ्ख्याको आधारमा समावेशी प्रतिनिधित्व सुनिश्चित आवश्यक : उपराष्ट्रपति यादव

ललितपुर – उपराष्ट्रपति रामसहायप्रसाद यादवले राज्यका सबै निकायमा जनसङ्ख्याको आधारमा

जातीय विभेद उन्मूलनका लागि आयोग सक्रिय छ : अध्यक्ष मगर

काठमाडौं– राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले नेपालमा विद्यमान