रसुवागढी नाकाबाट साढे ६ हजार पर्यटक भित्रिए « Khabarhub

रसुवागढी नाकाबाट साढे ६ हजार पर्यटक भित्रिए


२२ जेठ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रसुवा– रसुवागढी नाकाबाट मे महिनामा६ हजार पाँचसय ६७ पर्यटक नेपाल प्रवेश गरेका छन् ।

अध्यागमन कार्यालय रसुवागढीका प्रमुख विष्णु घर्तीका अनुसार मे महिनामा छ हजार ५ सय ६७ पर्यटकले रसुवागढीको नाका प्रयोग गरी नेपाल चीन ओहोरदोहोर गरेको जानकारी दिए ।  ओहोरदोहोर गर्ने ती पर्यटकमध्ये विभिन्न देशका दुई हजार ३४० महिला रहेका थिए ।

यसैगरी मानसरोवर यात्राको लागि प्रवेशाज्ञा प्रणालीबाट ४३९ नेपाली र एक हजार १२८ जना भारतीय तीर्थयात्रु रसुवागढीबाट चिनियाँ भूभाग गएको बताइएको छ ।

यसैगरी सीमाक्षेत्रका बासिन्दाका लागि दिइने स्थायी परिचयपत्र सो अवधिमा १३२ जना रसुवालीले प्राप्त गरेका छन् भने २७७ जनाले वार्षिक नवीकरण, ३५ जनाले प्रतिलिपी लिएको अध्यागमन कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : २२ जेठ २०७६, बुधबार  ८ : २६ बजे

काठमाडौँ १ बाट रास्वपाकी रञ्जुको विजयी घोषणा तयारी : आठ हजार ७५७ मतको अग्रता

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रावपा)ले काठमाडौँ १ बाट विजयी

काठमाडौँ–५, ९ र १० मा रास्वपा अघि

काठमाडौं– पछिल्लो मतपरिणामअनुसार काठमाडौँ क्षेत्र नं ५, ९ र १०

कांग्रेस उपसभापति शर्माले स्वीकारे मतदाताको फैसला 

काठमाडौँ – नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले प्रतिनिधि सभा निर्वाचनको

मोरङ- ३ मा श्रम संस्कृति अगाडि

बेलबारी– जिल्ला निर्वाचन कार्यालयले सार्वजनिक गरेको पछिल्लो  परिणामअनुसार मोरङ ३

५६ ठाउँमा मतगणना हुँदा ४४ क्षेत्रमा रास्वपाको अग्रता

काठमाडौँ – बिहीबार सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनको प्रारम्भिक नतिजा