काठमाडौं १ बाट रास्वपाकी रञ्जु विजयी भएको घोषणा गरिँदै : आठ हजार ७५७ मतको अग्रता « Khabarhub

काठमाडौं १ बाट रास्वपाकी रञ्जु विजयी भएको घोषणा गरिँदै : आठ हजार ७५७ मतको अग्रता


२२ फाल्गुन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


195
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रावपा)ले काठमाडौँ १ बाट विजयी सुरुवात गर्ने निश्चित भएको छ । पछिल्लो मत परिणाम अनुसार रञ्जु दर्शना (न्यौपाने)ले १२ हजार ८४२ मत पाएकी छन् । उनी निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका प्रवल थापा क्षेत्री भन्दा करिब नौ हजार मतले अगाडि छन् । थापा भन्दा रञ्जुले आठ हजार ६५७ मतले अग्रता लिएकी छन् ।

प्रबल थापाले अहिलेसम्म ४ हजार ८८ मत पाएका छन् भने तेस्रो स्थानमा रहेका राष्ट्रिय प्रजातन्त्र पार्टीका रविन्द्र मिश्रले २३ सय ५५ मत पाएका छन् । यो क्षेत्रमा चौथो स्थानमा रहेको एमालेका मोहनराज रेग्मी ७४५ मत पाएका छन् ।

प्रकाशित मिति : २२ फाल्गुन २०८२, शुक्रबार  १० : ०५ बजे

झापामा गतआवमा छ झोलुङ्गे पुल निर्माण

भद्रपुर– जिल्ला पूर्वाधार विकास कार्यालयले गत आर्थिक वर्षमा झापाका विभिन्न

कोलकाता होटलमा आगलागी, नौ जनाको मृत्यु

कोलकाता– भारतको पश्चिम बङ्गाल राज्यको राजधानी कोलकाताको मध्य भागमा रहेको

सुदूरपश्चिमका मुख्यमन्त्री भट्टले विश्वासको मत लिँदै

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले आद प्रदेशसभाबाट विश्वासको मत

राष्ट्र बैंकले ३५ अर्बको निक्षेप सङ्कलन गर्दै

काठमाडौँ– नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट ३५ अर्ब

पहिरोका कारण सिद्धार्थ राजमार्ग अवरुद्ध

पाल्पा– पहिरोका कारण सिद्धार्थ राजमार्ग अवरुद्ध भएको छ । पहिरो