झापालीको पसलमा स्याङ्जालीको शैली « Khabarhub

झापालीको पसलमा स्याङ्जालीको शैली


२० असार २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

एक पटक स्याङ्जाली घुमफिर गर्दै दमकको एक पसलमा पुगेछ । पसलमा पुग्नेवित्तिकै झापालीले सोधेछ । के ल्याऊँ हजुर ।
स्याङ्जाली न पर्यो । उसले पनि घुमाइफिराई कुरा शुरु गरेछ–

स्याङ्जाली– तातोमा के छ ?
झापाली– दाइ मः मः छ ल्याऊँ ।
स्याङ्जाली– त्यो भन्दा तातोमा ?
झापाली– थुप्पा छ दाजु ।
स्याङ्जाली– त्यो भन्दा पनि अझ तातोमा के छ ?
झापाली रिसाउँदै– अगुल्टो छ झ्याक्ने !”?”
स्याङ्जाली– हो त्यै लेउ त भाइ चुरोट सल्काउनुपर्यो 😀 😀
झापाली ठाउँका-ठाउँ बेहाेस् ।

प्रकाशित मिति : २० असार २०७६, शुक्रबार  ९ : ३३ बजे

भारतीय तीर्थयात्रीको मृत्यु भएको दुर्घटनाबारे छानबिन गर्न समिति गठन

गोरखा – सात भारतीय तीर्थयात्रीको ज्यान जाने गरी गोरखामा भएको

के हो आइतबार आकाशमा देखिएको चम्किलो दृश्य ?

काठमाडौं – आइतबार साँझ नेपालका विभिन्न स्थानबाट आकाशमा देखिएको उज्यालो

साढे २२ करोड जरिवाना र ६ वर्ष कैद तोकिएका फरार प्रतिवादी पक्राउ

काठमाडौं– प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले काठमाडौंबाट एकजना फरार

पेट्रोल प्रतिलिटर १५ र डिजेल १० रुपैयाँले बढ्यो

काठमाडौँ – डिजेल र पेट्रोलको मूल्य बढेको छ । अन्तर्राष्ट्रिय

नवनिर्वाचित सांसदलाई रास्वपाले अभिमुखीकरण तालिम दिने

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्ना नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूका