अर्जुन कपूरको यो कुरामा लोभिन्छिन् मलाइका, आफैले गरिन् खुलासा « Khabarhub

अर्जुन कपूरको यो कुरामा लोभिन्छिन् मलाइका, आफैले गरिन् खुलासा


२० असार २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


मुम्बई – मलाइका अरोरा र अर्जुन कपूर आजभोलि प्रेममा छन् । यी दुईको जोडी विदा मनाउन न्यूयोर्क पुगेको छ। मलाइकाले अर्जुनलाई लिएर एक कुराको खुलासा गरेकी छिन् ।

एक अन्तर्वार्तामा मलाइकालाई सोधिएको थियो, अर्जुन कपूरको कुन कुराले तपाईं आकर्षणमा पर्नुहुन्छ ?

मलाइकाले भनिन्, ‘जसले तपाईंलाई बुझ्छ, उसका बारेमा यो कुरा थाहा पाउन निकै गाह्रो हुन्छ । अर्जुनले मलाई निकै राम्रोसँग बुझ्छ । उसले मलाई हँसाउँछ, पूर्ण रुपमा मलाई बुझेको छ । यही कुरा धेरै मन पर्छ ।’

केही दिन पहिले अर्जुनको जन्मदिनमा मलाइकाले फोटो शेयर गर्दै उनले लेखेकी थिइन्, ‘ह्याप्पी बर्थडे मेरो क्रेजी, फनी र अमेजिङ अर्जुन कपूर ।’

उनले सामाजिक सञ्जालका माध्यमबाट पनि अर्जुनप्रति आफ्नो प्रेम दर्शाएकी हुन्छिन् । बलिउडमा पछिल्लो समय यो जोडी चर्चामा आइरहने जोडीका रुपमा परिचित छ ।

प्रकाशित मिति : २० असार २०७६, शुक्रबार  १२ : ३५ बजे

नेपाल र बंगलादेशबीच टि-२० शृंखला कीर्तिपुरमा हुँदै, पहिलोपटक टेस्ट राष्ट्र नेपालको मैदानमा

काठमाडौँ – नेपालले पहिलोपटक घरेलु मैदानमा टेस्ट मान्यता प्राप्त राष्ट्र

बेनी–जोमसोम सडक : पहिरो प्रभावित क्षेत्रमा स्तरोन्नति तीब्र

म्याग्दी– चीन र भारत जोड्ने कालीगण्डकी करिडोर, बेनी–जोमसोम–कोरला सडकको म्याग्दी

लागूऔषधसहित सात जना पक्राउ

बाँके– प्रहरीले बाँकेका दुई अलग–अलग स्थानबाट ६३ दशमलव ८९ ग्राम

भोटेकोशी बाढी : जुम्लाका ६३ जना अझै सम्पर्कविहीन

जुम्ला– भोटेकोशीमा बाढीमा परेर जुम्लाका ६३ जना अझै सम्पर्कविहीन रहेका

आज विश्वकर्मा पूजा र वास्तु दिवस मनाइँदै

काठमाडौँ – कालिगढले आज विश्वकर्माको पूजाआराधना गरी वास्तु दिवस एवम्